१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

राजनीति

जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल : जनमत पार्टी

न्यूजमधेश डेस्क जनकपुरधाम,६ पुस।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले जनताले मत र विश्वास दिएर पठाएका पार्टीहरु असफल भइसकेको ठहर गरेको छ । जनमतका केन्द्रीय सदस्य अब्दुल खानले आइतबार एक विज्ञप्ति जारी यस्तो बताएका हुन् । ‘नेपालको संघीय सदन कार्यकालभन्दा अगाडि नै विघटन हुनु नितान्त दुःखद घटना हो ।’ विज्ञप्तिमा भनिएको छ । विषयमा जनमत पार्टीले संविधानविद्हरूसँग […]

न्यूजमधेश डेस्क सप्तरी ,५ पुस। सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो । उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी […]

न्यूजमधेश डेस्क काठमाडौं ,५ पुस।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद विघटन गरिदिएकी छन्। आइतवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार भण्डारीले संसद विघटन गरिदिएकी हुन्। मन्त्रिपरिषद्ले गरेको सिफारिस अनुसार संसद विघटन गर्दै राष्ट्रपति भण्डारीले २०७८ वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति पनि तोकेकी छन्। ‘संसदको वर्तमान प्रतिनिधि सभा विघटन गरी ताजा जनादेशका लागि नेपाली […]

न्यूजमधेश डेस्क काठमाडौं,५ पुस। मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेको छ ।बैठकले स‌ंसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । हरेक हप्ता सोमबार र विहिबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि आज आइतबार नै बैठक बसेको थियो । बैठकका लागि बिहान नौ बजे मन्त्रीहरुलाई खबर गरिएको थियो […]

न्यूजमधेश डेस्क काठमाडौं, ३० मंसिर। सत्तारुढ दल नेकपाभित्र बल्झिएको विवाद समाधानको खोजी स्थायी कमिटी बैठकमा भइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी ल्याएको अध्यादेशले विवाद झन् बढाएको छ । सरकारका नियुक्तिहरु पार्टीको सहमतिबिना एकपक्षीय भएको आरोप इतर पक्षले लगाइरहेको बेला उक्त समूहलाई पन्छाएरै नियुक्ति–सिफारिसको बाटो खुल्नेगरी प्रधानमन्त्रीले अध्यादेश ल्याउनुभएको हो । अध्यक्ष पुष्पकमल दाहाल–माधवकुमार […]

न्यूजमधेश डेस्क कैलाली ,२९ मंसिर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी ओली नेतृत्वको नेकपा सरकार पूर्णरुपमा असफल भइसकेको दावी गरेका छन् । सोमबार कैलालीको धनगढीस्थित पार्कमोडमा सरकारको विरोधमा गरिएको प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गदै थापाले यस्तो बताएका हुन् । ‘अब जनतामा धैर्यता टुटिसकेको छ । सरकारले जनताले गरेका अपेक्षा केही पूरा गरेन’, पूर्वमन्त्री […]

न्यूजमधेश डेस्क काठमाडौं ,२७ मंसिर। सरकारले संसदीय समितिमा अनुस्थित हुने र समितिले दिएका निर्देशन पनि पालना नगर्ने प्रवृत्ति बढेपछि संसद्को सर्वोच्चतामै प्रश्न उठेको छ। संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीलाई समितिमा बोलाउँदा नआउने र दिएका निर्देशन पालना नगर्ने प्रवृत्ति बढेको छ। यसबाट संसद्लाई सरकारले नटेरेको तथा संसदीय सर्वोच्चताको मतलब नराखेको देखिएको छ। संसदीय शासन व्यवस्थामा जनताको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० मंसिर।सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक बस्नुअघि नै दुई अध्यक्षबीच सहमतिको आधार खोज्न प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली पक्षका नेताहरूको दौडधुप चलेको छ । पार्टीको बैठकमा बहुमत–अल्पमतको प्रक्रिया अघि बढ्ने अवस्था आएपछि ओली पक्षले सहमतिको आधार खोज्न दौडधुप थालेको हो । कात्तिक २८ गते सचिवालय बैठकमा राखेको प्रस्ताव फिर्ता […]