०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

राजनीति

डा.सीके राउत भन्छन् – संसदमा गहन अध्ययन र बहसबिना विधेयकहरु पारित हुन्छन्

काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले संसदमा गहन अध्ययन र बहस बिनै विधेयकहरु पारित गर्ने गरिएको भन्दै आपत्ति जनाएका छन्। शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आफू संसद छिरेको छोटो समयमै संसदप्रीत वितृष्णा जागेको बताए। उनले भने, ‘अहिले जुन शिक्षा ऐन आइरहेको छ, त्यसमा जुन प्रावधानहरु छन्। त्यो कसले […]

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको प्रमाणित भएको बताए । एकपछि अर्को अपराधको घटना आउन थालेको र यस्ता घटनामा […]

काठमाडौं । मधेसको मुद्दालाई संसदमा प्रवेश गर्न नदिएको भनेर २०७१ मा मधेस विरोधी पार्टीको छवि बनेको थियो एमालेको । सप्तरी, सिरहा लगायतका ठाउँमा ब्यानरै बनाएर एमाले निषेधित क्षेत्र, केपी शर्मा ओली निषेधित क्षेत्र घोषणा गरिएको थियो । त्यतिबेला भएको मधेस आन्दोलनमा रौतहटमा माधवकुमार नेपालको घर तोडफोड हुनुको साथै मधेसमा एमालेका कुनै कार्यालय दुरुस्त थिएन । […]

काठमाडौँ । सरकारले दुई जना विशिष्ट श्रेणी(सचिव)को सरुवा गरेको छ । बुधवार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको सरुवा गरेको हो । प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव विनोद प्रकाश सिंह सङ्घीय मामिला तथा सामान्य […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालासँग भेटवार्ता गरेका छन् । दिल्लीमा रहेका अध्यक्ष डा. राउतले भारतीय जनता पार्टीको कार्यालयमा गएर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने तथा पार्टी–पार्टी बीचको सम्बन्धलाई अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको […]

काडमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली अस्वस्थताको कारण देखाउँदै नगएपछि सर्वदलीय बैठक स्थगित भएको हो। ओली नगएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। अध्यक्ष ओलीले ज्वरो आएकाले आजको बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका थिए। सुन तस्करी छानबिनका लागि बनाउने […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ । एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो। बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति […]

जनकपुरधाम,४ भाद्र ।जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला पुर्व सहसचिव कल्याण राउत जनमत पार्टी प्रवेश गरेको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा र टिका लगाएर स्वागत गरेका छ्न। अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका नेता संजय यादवले बताए। पार्टी प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा […]