१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

समाज

बृद्वाआश्रममा खाद्यान्न वितरण गर्दै सान्वी जन्मदिन मनाए

न्यूजमधेश डेस्क जनकपुरधाम,४ भाद्र।पछिल्लो समय युवा पस्ताले केही फकर किसिमले आफ्नो जन्मदिन मनाउन थालेका छ्न। जन्मदिनमा गरिने फजुल खर्चलाई न्यूनीकरण गर्नको लागि सामाजिक कार्यमा लगाउनु सकारात्मक कार्यको त्यसैको आत्मसाथ गर्दै जनकपुरकी सान्वी भगतले १९ औं वर्ष पार गरि २० औ जन्मदिनको अवसर पारेर जानकी बृद्वाआश्रममा खाद्यान्न सामग्री वितरण गरेकी छिन् । उक्त आश्रममा रहेका आमाहरुको […]

न्यूजमधेश डेस्क नेपालगञ्ज,४ भाद्र।नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परसुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु पर्शुरामलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१ भाद्र । जनकपुरमा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा राखिएको संवाद कार्यक्रम सम्पन्न भएको छ। जनकपुरधामस्थित जिल्ला समन्वय समिती धनुषाको सभा हलमा दलित महिला संघ धनुषा अध्यक्ष पल्टी देवि महराको अध्यक्षतामा दलित महिलाको नेतृत्व विकास ,अर्थपूर्ण सहभागिता र सरोकारवालाको भुमिकाको विषयमा संवाद कार्यक्रम सप्पन्न भएका हुन। उक्त कार्यक्रममा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ श्रावण ।नेपालसहित विश्वरभर मनाइएको `अन्तर्राष्ट्रिय युवा दिवस´ को अवसमा कमला युवा संजालले दिप प्रज्वलन गरिएको छ। कमला युवा संजालका अध्यक्ष बिमलेश यादवको अध्यक्षतामा कमला नगरपालिकाको कार्यलयस्थित रहेको विद्यलयको प्राङ्गणमामा दिप प्रज्वलन गरि अन्तर्राष्ट्रिय युवा दिवस मनाएको हो। उक्त कार्यक्रममा कमला युवा संहालका सचिव चन्द्रदीप यादवले अन्तर्राष्ट्रिय युवा दिवस किन मनाउने गर्छ […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ श्रावण । धनुषाबाट न्याय माग्न काठमाडौं आएकी निहारीकाराजपुतले राष्ट्रपति भवन शितल निवास अगाडि आत्मदाहको प्रयास गरेकी छन्। आफूलाई बलात्कार गर्ने दोषीलाई कारबाही गर्न माग गर्दै आइरहेकी कुमारी आमा निहारिले शुक्रबार दिउँसो शितलनिवास अगाडि आफ्नो शरिरमा पेट्रोल छर्किएर आत्मदाह प्रयास गरेपछि उनलाई प्रहरीले प्रहरीले जोगाएको छ। आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा […]

न्युजमधेस डेस्क धनुषा(सबैला)। धनुषाको सबैलामा    गए आइतबार राती भएको सामुहिक बलात्कार प्रकरणका तीन आरोपी मध्ये दुई जनालाई प्रहरीले समात्न सफल भएका छन। पक्राउ पर्नेमा नुर मोहम्मद र रामनारायन साह रहेका छन भने बिजय मुखिया अझै फरार रहेको इलाका प्रहरी सवैलाले जानकारी दिए।पक्राउ परेका दुई जना र फरार एक गरि तिनै जनामाथी जाहेरी परेको समेत जनाउनुभएको […]

न्युजमधेस, डेस्क धनुषा(सबैला)। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ स्थित रहेको एक समुदायिक विद्यालयको व्यवस्थापन समिति गठनको क्रममा विवाद हुँदा एक जनालाई निर्घात कुटिपिट गरिएको छ । सबैला ७ स्थित रहेको मटही विद्यालयमा व्यवस्थापन समिति गठनको क्रममा सदस्यमा भाग लिने भएपछि स्थानीय ईन्द्रजीत सहनीलाई निर्घात कुटपिट गरिएको छ । एमाले पार्टीबाट आस्था राख्ने सहनीलाई उनकै […]

    पूर्वपश्चिम राजमार्गमा ४ वटा सवारी एक आपसमा ठोकिँदा २० जनाभन्दा बढी घाइते न्युजमधेस डेस्क जनकपुरधाम,२३ साउन। पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५ रातोमाटेमा ४ वटा सवारी एक आपसमा ठक्कर खाएका छन् । दुर्घटनामा २० जनाभन्दा बढी घाइते भएका छन् । ना ५ ख ६२४४ नम्बरको ट्रकले रिलायन्स बोर्डिङको विद्यार्थी बोकेको बसलाई ठक्कर दिएको प्रहरीले बताएको […]