०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

शिक्षा

राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीसँग माफि माग्यो

न्यूजमधेश सम्बादाता भक्तपुर, ६ चैत्र।सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा एसइई स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान […]

न्यूजमधेश सम्बादाता काठमाडौं,५ चैत्र।सरकारले माध्यमिक शिक्षा परीक्षा एसईई स्थगित गरेको छ । कोरोना भाइरस (कोभिड- १९ )रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिए । एसईई परीक्षा भोलि बिहिबार अर्थात चैत ६ गतेदेखि हुने भएको थियो। यसअघि सरकारले एसईई परीक्षा नरोक्ने तर सबै परीक्षा केन्द्रमा […]

कमल मण्डल राजविराज ,४ चैत्र ।सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा नसर्ने रोग सम्बन्धि एक दिने अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । तिलाठी कोईलाडी गाउँपालिका स्वास्थ्य शाखाद्धारा सोमवार अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको हो । तिलाठी कोइलाडी गाउँपालिकाका प्रमुख सतिश कुमार सिंहको अध्यक्षतामा अयोजना गरिएको कार्यक्रममा सोहि गाउँपालिका उपप्रमुख सुचिता कुमारी यादव,गाउँपलिकाका कार्यपालिका सदस्यहरु, सम्पुर्ण वडाका […]

न्यूजमधेश सम्बादाता काठमाण्डु , ३ चैत।सरकारले देशभर लागू हुने गरी नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालय सञ्चालन गर्ने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले नयाँ शैक्षिक सत्रदेखि बिहान ९ बजेदेखि ४ बजेसम्म विद्यालयमा पठनपाठन सहित सञ्चालन गर्ने निर्णय गरिसकेको छ । शिक्षा मन्त्रालय र मन्त्रालय मातहतका निकायलाई सोहीअनुरुप लागु […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु, २२ फाल्गुण।कपिलवस्तुको शिवराज नगरपालिका १, शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन भएको छ । जेष्ठ सदस्यको अध्यक्षतामा बसेको समितिको दोस्रो बैठकले शिक्षाक्षेत्रमा लामो अनुभव भएका शिक्षाप्रेमी समितिका मनोनित सदस्य छन्द बहादुर सिंह जिसीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । शिक्षा नियमावली अनुसार गत मंगलबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा सन्तराम थारु, […]

कुलदिप दास जनकपुरधाम,२२ फाल्गुण।धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ३ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको भवन निर्माणमा अनियमतता भइरहेको पाइरेको छ । भवन निर्माणका लागि नगरपालिकाले दुई वटा उपभोक्ता बनाएको हो । तर उपभोक्ताले कमिशन खाएर ठेकेदार मार्फत निर्माण गरिरहेको खुलेको छ । उपभोक्ताले स्वयंम ठेकेदार मार्फत भवन निर्माण भइरहेको स्वीकार गरेका छन् । सडक निर्माण गर्दा उक्त विद्यालय […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण। नेपाल रेडक्रस सोसाइटी धनुषाले विपद्व्य वस्थापन तथा समाजिक सुरक्षा सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम गरेको छ। युनिसेफको सहयोगमा शुक्रबार भएको सो कार्यक्रममा विपद आएको बेलामा पीडित परिवारजनलाई कसरी सहयोग गर्ने त्यस बारे जानकारी गराइएको छ । रेडक्रसका धनुषा सभापति रामनरेश सिंहको अध्यक्षतामा धनुषाको मिथिला नगरपालिका वडा नं. ८ मा भएको अभिमुखीकरण […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम,१७ फाल्गुण।जनकपुरधाममा प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोयगिता सम्पन्न भएको छ।शिक्षाको रुपान्तरणमा युवाको भूमिका’’ विषयमा वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको हो । राष्ट्रिय युवा परिषद र सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ ले विहीबार आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा धनुषा, महोत्तरी,सर्लाही, सप्तरी, रौतहट, बारा र पर्सा जिल्लाले सहभागिता जनाएका थिए। राष्ट्रिय युवा परिषद सदस्य तथा प्रदेश संयोजक […]