२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

शिक्षा

शिक्षक जनमत संघ सप्तरी गठन

कमल कुमार मण्डल राजविराज, ९ असार ।डा. सिके राउत नेतृत्व जनमत पार्टीको भातृ संगठन अन्तर्गत शिक्षक जनमत संघ सप्तरीको तदर्थ समिति गठन गरिएको छ । सप्तरीको राजविराज स्थित रहेका जनमत पार्टी सप्तरीको कार्यलयमा बुधवार अयोजना गरिएको एक कार्यक्रम बिच अशोक कुमार साहको संयोजकत्वमा २१ सदस्यीय तदर्थ समिति गठन गरिएको हो । यसै गरी सह-संयोजकमा दिपक […]

न्यूजमधेश सम्बादाता काठमाण्डू ,१८ जेठ।सङ्घीय संसद्मा विचाराधीन बजेटमा ‘निजी विद्यालयले कम्तीमा एक सामुदायिक विद्यालयको शैक्षिक सुधारको जिम्मेवारी’ को प्रस्तावबारे अनभिज्ञतासहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्यान्वयनका लागि मापदण्ड बनाइने जनाउनुभएको छ । यही जेठ १५ गते अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा प्रस्तुत गर्नुभएको सो बजेटबारे सदनमा छलफल चलिरहेका बेला शिक्षामन्त्री पोखरेलले आज निजी […]

मनोज मोरबैता जनकपुरधाम ,१७ जेठ । कोरोना संक्रमण बढिरहँदा धनुषामा लुकाएर मदिरा बेच्ने काम जारी छ । पछिल्लो पटक धनुषा प्रहरीले एक ट्रक मदिरा नियन्त्रणमा लिएको छ । लक डाउनको उल्घन गरी ना. २ ख. ८२७९ नम्बरको ट्रकमा अबैध रुपमा मदिरा लोड गरी जनकपुरधाम उप–महानगरपालका ७ माछा बजार नजिकै रोकिएको पाइएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,१४ जेठ । मुलुक अहिले कोरोना भाइरसको सन्त्रासमा छ, दैनिक रुपमा कोरोना संक्रमित बढदै जानुले नेपालमा पनि कोरोना महामारी बढन सक्ने शंका पैदा भएको छ । तर, धनुषाको शहिद नगरपालिकाको वडा नम्बर ७ धबौली स्थित एसएनआर जनता उच्च मावि धवौलीमा सरकारले जारी गरेको लकडाउनको उल्लंघन गर्दै सयौँ विद्यार्थीलाई जम्मा पारेर निशुल्क पाइने […]

कैलाश दास जनकपुरधाम,१४ जेठ । धनुषाको औरही गाउँपालिका वडा नं. १ पौडेश्वर स्थित सर्वोदय माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको गठन भएको छ।समितिको अध्यक्षमा सर्वसम्मतिबाट परमेश्वर साहलाई चयन गरिएको छ। गाउँपालिका अन्तरगत रहेको गाउँपालिका शिक्षा समितिले साहलाई चैत्र ४ गते नै अध्यक्षका लागि घोषणा गरेपनि कोरोना भाइरसको रोकथामका लागि सरकारले लगाएको लकडाउको कारण उनीहरुको सपथ ग्रहरण […]

न्यूजमधेश सम्बादाता लाहन ,१० जेठ । सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ स्थित रहेको सुन्दर जनता माध्यमिक बिधालयमा आज एक कार्यक्रम विच भु.पु विद्यार्थी मञ्च गठन गरिएको छ। बिधालयका भुपु बिद्यार्थी तथा शिक्षा प्रेमी रामबालक यादबको अध्यक्षतामा बसेको बैठकले ११ सदस्य तदर्थ समिति गठन गएका छन् । समितिको अध्यक्षमा भु.पु विद्यार्थी दिपेन्द्र यादबलाई चयन गरेको […]

कमल कुमार मण्डल राजविराज, १७ वैशाख । एसईई परिक्षामा सहभागी हुने र कक्षा ९ बाट १० मा जाने विद्यार्थीहरुका लागी एफ. एम. बाट “पाठशाला अपना घरेमे” नामका कार्यक्रम वैशाख १८ गतेदेखि सञ्चालन गर्ने भएको छ । तिलाठी कोइलाडी गाउँपालिकाद्धारा सप्तरीको राजविराजबाट ९४.७ मेगाहर्जमा प्रसारित भइरहेको सि एफ एमको माध्यमबाट विहिवारदेखि पठनपाठन गराउने भएको छ । […]

मनोज कुमार मोरबैता जनकपुरधाम,१ बैशाख । सिके राउत नेतृत्वको जनमत पार्टीको भ्रातृ संगठनको रुपमा शिक्षक जनमत संघको केन्द्रीय तदर्थ समिति गठन गरिएको छ । देशमा बिग्रँदो शिक्षाको अवस्था सुधार्न तथा शिक्षकको हकहित सुरक्षित गर्न भन्दै भिडियो कन्फरेन्स मार्फत् २ सय २५ सदस्यीय समिति गठन गरिएको हो । धिरेन्द्र कुमारको संयोजकत्वमा शिक्षक जनमत संघको समिति गठन […]