१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

अन्तराष्ट्रिय

पोल्याण्डमा भेटियो विश्वयुद्ध ताकाको २५० केजीको बम

लुब्लिन,२८ साउन । पोल्याण्डको लुब्लिन सहरमा दोस्रो विश्वयुद्ध ताकाको बम फेला परेको छ । बम फेला परेपछि सो सहरका करिब १४ हजार मानिसलाई अस्थायी रूपमा आफ्नो घर छोड्न आदेश दिइएको थियो। मानिसहरूलाई विद्यालय र अन्य भवनहरूमा सारिएको थियो। साथै घरमा रहेका सबै विद्युतीय उपकरण, पानी र ग्यास बन्द गर्न लगाइएको थियो । निर्माण स्थलमा भेटिएको […]

जनकपुरधाम,१७ असार । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी शाखाको चौथो महाधिवेशन सम्पन्न भएको छ। बिहिवार सम्पन्न चौथो महाधिवेशनबाट बुधेश्वर महराको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्य समिति चयन भएको हो।सह-अध्यक्षमा नन्दकिशोर मण्डल (मोहित ) रहेको छ। एनआरएमए साउदी शाखाको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र प्रसाद यादव ,उपाध्यक्षहरुमा अशोक दास,सन्तोष कापर,गुणेश्वर यादव,शत्रुधन […]

न्यूजमधेश डेस्क दुबई : विश्वभरि छरिएर रहेका मधेशी समुदायको छाता संगठन अन्तराष्ट्रिय समिति गैर आवासीय मधेशी संघ युएई शाखा होली धामाका कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको छ । गैर आवासीय मधेशी संघ युएई शाखाको आयोजनामा आईतवार होली धामाका कार्यक्रम सम्पन्न भएको हो । हरेक वर्षझै यस वर्ष पनि युएईको विभिन्न प्रान्तमा बसोवास गर्दै आएका प्रवासी संग […]

एजेन्सी भारत ,१४ कार्तिक । गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९१ जनाको मृत्यु भएको छ । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो । ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ । यस विषयमा छानबिन […]

न्यूजमधेश डेस्क राजविराज ,७ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले कतारबाट दुई जनको शव उद्धार गर्नुभएको छ। वैदेशिक रोजगारमा कतारको (QBC) कम्पनीमा कार्यरत धनुषाको नगराइन नगरपालिका -८ खिरखिरियाका ३८ वर्षीय सिदेश्वर मण्डल र सिरहाको नरहा गाउँपालिका -४ बलुवाको रामकुमार सादाको शव गैर आवासीय मधेशी संघ कतारले उद्घार गर्नुभएका […]

जनकपुरधाम ।विश्व मुटु दिवस २०२२ को अवसरमा आयोजित प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा साथ तथा सहयोग दिनुहुने कायापलट, एकिकृत बाल क्लब, लायन्स क्लव अफ जनकपुरधाम र  लियो क्ल्व अफ जनकपुरधाम  , युवा तथा शुभेच्छुक सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछौँ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा नेपाल हार्ट फाउण्डेशन जनकपुरधामको आयोजनामा आयोजित कार्यक्रममा वृहत्तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,१२ भाद्र । एउटी महिला आफ्नो पहिरनका कारण जेल जानु परेको छ । वास्तवमा, महिला अर्ध पारदर्शी लुगा लगाएर एक संगीत कन्सर्टमा पुगेकी थिइन्। महिलाको कपडालाई अश्लील भन्दै यो कारबाही गरिएको हो । उनी १२ दिन जेलमा बस्नुपर्ने भयो । १२ दिन जेल बसेपछि उनले जमानत पाएकी छिन् । डेलीस्टारका अनुसार घटना […]

  न्युजमधेस डेस्क जनकपुरधाम, २२साउन। जनकपुरमा आयोजित एक कार्यक्रममा नेपाल भारतबीचको खुल्ला सिमानालाई अझै व्यवस्थित र सहज बनाउन वक्ताहरुले धारणा व्यक्त गरेका छन् । नेपाल-भारत खुल्ला सीमाना संवाद समूहले शनिबार जनकपुरमा आयोजना गरेको ‘बद्लिँदो परिबेसमा नेपाल भारत सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो धारण राखेका हुन् । कार्यक्रममा नेपाल भारत खुला सीमा संवाद समूहका अध्यक्ष […]