०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राष्ट्रिय

तराईमा बढदो गर्मी र वर्षायाम छल्न मधेश प्रदेश सरकारको टोली यूरोप भ्रमणमा जादै

न्युजमधेस डेस्क जनकपुरधाम,८ साउन। मधेश प्रदेश सरकारको टोली यूरोपको भ्रमणमा जान लागेको छ ।तराईमा बढदो गर्मी र वर्षायाम छल्न मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीको नेतृत्वमा झण्डै डेढ दर्जनको सहभागिता रहेको टोली भदौ ६ गते सोमवार त्यस तर्फ प्रस्थान गर्ने छन् । भ्रमण टोलीमा मुख्यमन्त्री राउत, मधेश प्रदेश सभामुख सरोजकुमार राय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज […]

न्युजमधेस डेस्क सिरहा,८ साउन। सिरहा जिल्लास्थित पूर्व पश्चिम राजमार्गमा पिकअप भ्यानले ठक्कर दिँदा एक बालिकाको मृत्यू भएको छ । शनिबार दिउँसो करिब ३ः४० बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहा जिल्लाको कर्जन्हा नगरपालिका वडा नम्बर ३ स्थित पिकअप भ्यानले ठक्कर दिँदा उनको मृत्यू भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट […]

न्यूजमधेश डेस्क काठमाडौं ,८ श्रावण । नेपालमा दैनिक साढे दुई अर्बभन्दा बढी रेमिट्यान्स भित्रिने गरेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार वैदेशिक रोजगारमा गएका युवाले दैनिक सरदर २ अर्ब ७४ करोड ५७ लाख रुपैयाँ नेपाल पठाउँदै आएका छन्। आर्थिक वर्ष २०७८\०७१ को ११ महिनामा ९ खर्ब ५ अर्ब ३८ करोड रुपैयाँ विदेशबाट नेपाल भित्रिएको छ। सबैभन्दा […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। विश्व स्वास्थ्य संगठनले विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गरेको छ । मंकीपक्सको प्रकोपलाई लिएर संगठनले स्वास्थ्य संकटकालको घोषणा गरेको बीबीसीले जनाएको छ । संगठनका महानिर्देशक डा टेड्रस अधानम ग्याब्रिसियसले विश्वका ७५ देशमा मंकीपक्सको १६ हजार बिरामी रहेको जानकारी दिएका छन् । यसबाट हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ । विश्वव्यापी स्वास्थ्य संकटकाललाई […]

न्युजमधेस डेस्क काठमाडौ,८ साउन। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने […]

न्युजमधेस डेस्क जनकपुरधाम,८ साउन। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : सम्मान बढ्नेछ। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। आर्थिक क्षेत्रमा भने झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। वृष : शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। प्रेम बढ्नेछ। मिथुन : वैदेशिक क्षेत्रमा गरेको लगानीले […]

न्यूजमधेश डेस्क काठमाडौं,७ श्रावण । नेपालको एक मात्र गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागले फोन ट्यापिङ सुरु गरेको छ। नेपालमा विदेशी सुरक्षाकर्मी र राजनीतिक व्यक्तिहरूको ‘मुभमेन्ट’ बढेको भन्दै उसले फोन ट्यापिङ गर्न थालेको हो। राष्ट्रिय अनुसन्धान विभागमा रहेका मेसिनलाई सक्रिय बनाइएको छ। ‘केही समययता विदेशी सुरक्षाकर्मी आउने र नेपालका राजनीतिक दल तथा सुरक्षा निकायका व्यक्तिसँग भेटघाट […]

न्यूजमधेश डेस्क नवलपुर ,७ श्रावण । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८\७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका जनावरको मृत्यु भएको निकुञ्जले जनाएको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विसं २०७८ साउन […]