न्यूजमधेश डेस्क काठमाडौं,२२ फागुन । प्रहरीले काठमाडौं, ललितपुर, दाङ र बाँकेबाट जुवातास खेलिरहेको अवस्थामा ५४ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१४ लुम्विनी खाजा घरमा तास खेलिरहेको अवस्थामा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार २ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ […]
न्यूजमधेश डेस्क काठमाडाैं,१९ फागुन। राष्ट्रपति विद्यादेवी भण्डारीले विविधताबीचको एकता नै नेपालको विशिष्ट पहिचान भएको उल्लेख गर्दै त्यसले नै हाम्रो राष्ट्रिय सामथ्र्यलाई अझ बलियो बनाउन मद्दत गरिरहेको बताएकी छन्। शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले आज दिनुभएको शुभकामना […]
न्यूजमधेश डेस्क काठमाडौं,१६ फागुन। पाँच दिनदेखि नियमित रुपमा काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थपान हुन थाले पनि अझै धेरै स्थानको फोहोर उस्तै छ। बाह्र दिनसम्म उठ्न नसकेको फोहर यही फागुन १२ गतेदेखि विसर्जन हुन थाले पनि अझै सडक किनारमा थुपारिएको फोहार काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गर्न सकेको छैन। यसको प्रत्यक्ष असर यातायात आवागमनमा र पैदल यात्रीलाई परेको छ। […]
न्यूजमधेश डेस्क काठमाडौं,१४ फागुन। सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । सर्वोच्चको सो ठहरपछि भ्रष्टाचार गर्ने न्यायाधीशहरूले उन्मुक्ति पाउने देखिएको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार आयोगलाई नभएको बताएको हो । […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ फागुन। अमेरिकी सहयोग परियोजना (एमसिसी) बारे छलफल गर्न आज प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजेका लागि तय छ । एमसिसी प्रस्तावमाथि प्रतिनिधिसभामा बिहीबार नै छलफल गर्ने कार्यसूची थियो । तर अन्तिममा प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा शुक्रबारसम्मका लागि बैठक स्थगित भयो । एमसिसी संसद्बाट अनुमोदन हुन बहुमत आवश्यक […]
न्यूजमधेश डेस्क काठमाडौं, ११ फागुन ।एमसीसीलाई लिएर नेपालको राजनीति पेचिलो बनेको छ । सत्ता गठबन्धन पनि टुट्ने अवस्थामा पुगेको छ । विरोध र विवादका बावजुद सरकारले फागुन ८ गते एमसीसी सदनमा टेबुल गरेको छ । एमसीसी सदनमा टेबुल गर्नुभन्दा अघि सत्ता गठबन्धनमा निकै ठूलो रस्साकस्सी परेको थियो । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र […]
न्यूजमधेश डेस्क काठमाडौं,४ फागुन। दुईपटक स्थगित प्रतिनिधिसभाको बैठक आज बस्दै छ। प्रतिनिधिसभा बैठकमा सरकारका तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि पेश गर्ने तयारी गरेका हुन्। कांग्रेसले संसदीय दलको बैठकबाट एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गराइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमसीसी सम्झौता संसदमा पेस गर्ने निर्णयबाट पछि नहट्ने प्रष्ट पारिसकेका […]
न्यूजमधेश डेस्क काठमाडौं,३ फागुन । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।