मनोज मोरबैता सघारा,४ जेष्ठ ।धनुषाको कमला नगरपालिका ७ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वडाध्यक्ष पदको उम्मेदवार छुठु मण्डल विजयी भएको छ। मतगणनाको अन्तिम मतपरिणाम अनुसार लोकतान्त्रिक समाजवादी पार्टीका वडाध्यक्षका उम्मेदवार छुठु मण्डलले ४०७ मत प्राप्त गरेर निर्वाचित भएका हुन।उनी ४९ मतान्तले विजयी भएको हो। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार तपेश्वर यादव ३५८ मत […]
न्यूजमधेश डेस्क काठमाडौं,३ जेठ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गठबन्धनबाट अपेक्षित सहयोग नपाएको बताएका छन् । मदन–आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय निर्वाचतबा अपेक्षित परिणाम नआए पनि पार्टी निर्माणमा अझ सशक्त भएर लाग्नुपर्ने बताए । चुनावमा गठबन्धन घटकबाटै पनि धेरै ठाउँमा सहकार्य गर्न नचाहेको र धोखा भएको […]
न्यूजमधेश डेस्क रुपन्देही ,१ बैशाख । रुपन्देहीको गैडहवा गाउँपालिका २ मा जनमत पार्टीको प्यानसहित विजय भएको छ। गाउँपालिकाको वडा नम्बर २ मा सराजुदधिन धुनिया विजय भएको छ।उनी ५७८ मत प्राप्त गरेर निर्वाचित भएको छ। उनका निकटतम प्रतिद्धन्दी लोसपाका उम्मेदवार कडक बहादु अहिर ५६२ मत प्राप्त गरी पराजित भएको छ ।
न्यूजमधेश डेस्क काठमाडौं,२१ बैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने उम्मेदवारको सूची सार्वजनिक गरेको छ । ३० वैशाखमा हुने चुनावमा १ लाख ४५ हजार ९२ जनाले मनोनयन दर्ता गराएका हुन्। २० वैशाख बेलुका ६ बजेसम्म आयोगको सिस्टममा प्रविष्ट भएका उम्मेदवारको सूची सार्वजनिक गरिएको हो । यसमा अझै थपघट हुनसक्ने आयोगले जनाएको छ । […]
न्यूजमधेश डेस्क जनकपुरपधाम,१७ बैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि धनुषाको विभिन्न पालिकामा दिएका १०९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका वैधनाथ साह र नन्दकुमार भगत, उपप्रमुखमा उम्मेदवारी दिनुभएका विश्वनाथ साहले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन […]
न्यूजमधेश डेस्क काठमाडौं ,१७ बैशाख । निर्वाचन आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्ला बाहेकका सबै जिल्लाको मतपत्रको छपाइ सकिएको जनाएको छ। आयोगका अनुसार ७६ जिल्लाका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाई भइसकेको जनाएको हो। ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको मतपत्र भने उम्मेदवारले चुनाव चिह्न पाइसकेपछि छाप्ने आयोगले जनाएको छ। कायम […]
न्यूजमधेश डेस्क काठमाडौं ,१३ बैशाख । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि १ लाख ४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गरेका छन्। ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि एक लाख भन्दा धेरैकाे आवेदन परेको निर्वाचन आयोगले जनाएको छ। जनप्रतिनिधिमा मनोनयन दिएका मध्य २४ हजार १ सय २३ जनाले मनोनयन दर्ता गराएका छन्। […]
न्यूजमधेश डेस्क काठमाडौँ ,२ बैशाख । नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको भेटवार्तामा राउत नेतृत्वको संगठनसँग वि.सं. २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति कार्यान्वयनबारे छलफल भएको हो । वार्तामा सरकारी टोलीको नेतृत्व गृहमन्त्री बालकृष्ण खाँण र जनमत पार्टीको नेतृत्व अध्यक्ष […]