न्युजमधेस डेस्क राशिफल,७ साउन। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेशः मेष : आकस्मिक लाभ हुनेछ। अचानक रोग बढ्ने देखिन्छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा पुग्नेछ। वृष : सम्पत्ति बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुने देखिन्छ। शिक्षाको लगानी उठ्ने देखिन्छ। प्रेममा सफलता मिल्नेछ। मिथुन : नसोचेको सम्पत्ति आर्जन हुनसक्छ। यसको लगानीले तपाईंको व्यापार […]
न्युजमधेस डेस्क जनकपुरधाम,६ साउन। मधेस प्रदेशको राजधानी जनकपुरधाम क्षेत्रमा एक वडा-अध्यक्षले बदमासी गरेका छन्। शहिदनगर नगरपालिकाको एक वडाध्यक्षले चोरेर सरकारी सम्पति बेच्न लागेको खुलेको छ । धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकूहास्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रको सम्पतिहरु वडा नम्बर ३ का वडाध्यक्ष मनोज दासले बेच्न लागेको खुलासा भएको छ । वडाध्यक्ष दासले प्राथमिक स्वास्थ्य […]
न्युजमधेस डेस्क काठमाडौ,६ साउन। प्रतिनिधिसभाबाट नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित भएको छ । शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक बहुमतले पारित भएको हो । नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले […]
Kathmandu : The House of Representatives (HoR) passed the much-awaited Nepal Citizenship Act, 2063 (First Amendment), Bill 2079. In the meeting of the HoR on Friday, the bill was presented for decision after Home Minister Bal Krishna Khand responded to the questions raised by the parliamentarians during the discussion on the bill. The proposal presented […]
न्युजमधेस डेस्क सिरहा,६ साउन। सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ । एक महिलालाई जागिरको लागि ‘सोर्स’ लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको भन्दै उपमेयर महतोविरुद्ध जाहेरी दर्ता भएको हो । पीडित महिलाले उपमेयर महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् । केही दिन […]
सुनिता बराल महोत्तरी ,६ श्रावण । महोत्तरीको रातु नदीमा मध्यरातमा अवैध उत्खनन् गर्ने दुई वटा सवारीसहित दुई चालक र एक सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साउन ५ गते राति १२ बजे खोला उत्खननमा प्रयोग गरिएको ८ ख ४७३७ नम्बरको टिपर र अन टेस्ट लोडरसहित दुई चालक र एक जना सहचालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी […]
न्यूजमधेश डेस्क वीरगञ्ज ,६ श्रावण । करिब ७४ लाख मूल्य बराबरको हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ। पर्सा प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक रमेश बस्नेतले बिल विजकभन्दा बढी हार्डवेयरका पार्टस् एवं खुद्रा सामान बोकेको ना ६ ख ५२७३ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय […]
न्यूजमधेश डेस्क रौतहट ,६ श्रावण । रौतहटमा वीपी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षरोपण गरिएको छ। वीपी कोइराला युवा नेतृत्व विकास मञ्च रौतहटको आयोजनामा जन वृक्षरोपण कार्यक्रम गरिएको हो। चन्द्रपुर-६ स्थित जिपी उद्यान डावरी पार्कमा शुक्रवार एक कार्यक्रम गरी वृक्षरोपण गरिएको नेपाली कांग्रेस चन्द्रपुर नगर सभापति मुकेश गिरीले बताए। मञ्चको जिल्ला अध्यक्ष अधिकार लामिछानेको […]