२८ मंसिर २०८२, आइतबार
14-12-2025 , Sun
×

समाचार

सहिदशम्भु स्मृति प्रतिष्ठानद्वारा सरस्वती माविका विद्यार्थीलाई खेलकुद सामाग्री हस्तान्तरण

अर्जुन साह,जनकपुरधाम,असार १८ गते । धनुषाको सबैला नगरपालिका स्थित रहेको सरस्वती माध्यमिक विद्यालयमा एक कार्यक्रममा विच विद्यार्थीलाई खेलकुद सामाग्री दिएका छन।बिद्यार्थी लाई मनोवल बढाउन र मनोभावना र उत्साहलाई थप बलियो बनाउन सहिदशम्भु स्मृति प्रतिष्ठानले विद्यालयका विद्यार्थी र क्लबलाई खेलकुद सामाग्री तथा पुरस्कार सहयोग गरेका छन।त्यसैगरी फुटबल ,भलिबल ,नेट लगाइएका सामाग्रीहरु दिएका हुन। प्रतिष्ठानका अध्यक्ष रोसन यादबले […]

झापा,असार १७ गते।आमा बुवा गुमाएकी प्रियंकालाई एशियन लाइफ इन्स्योरेन्स कम्पनीद्वारा बीमा रकम हस्तान्तरण गरेको छ । झापाको शिवसताक्षी नगरपालिका स्थानीय ठेगान घर भइ हाल इटहरी उपमहानगरपालिका वडा नंवर ४ मा आफन्तको संरक्षणमा बस्दै आएकी किशोरी प्रियंका नेपाललाई एशियन लाइफ इटहरी शाखा कार्यालयले बीमा रकम दिएको हो । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा केही वर्ष अघि १ […]

शम्भु पण्डित , जनकपुरधाम,असार १५ गते।धनुषा जिल्लाको मुलाबारी माध्यमिक विद्यालय भिमान धारापानीको जग्गा विवादले उग्ररूप लिएको छ । शनिबार विद्यालय बन्द रहेको बेला पशुपति कुमारी लामाले प्रहरी प्रशासनको आडमा विद्यालयको पर्खाल भत्काएर जबर्जस्ती नापी गरेको बिरोधमा विद्यालयमा अध्ययनरत गरिरहेका विद्यार्थीले नारा सहित बिरोध प्रदर्शन गरेकाे छन । हुन त यो विवाद नयाँ नभई २०३३ सालमा […]

जनकपुरधाम,असार १५ गते। कमला युुवा संजालले विभिन्न ११ बुंदे माग अगाडी सार्दै कमला नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। आईतवार संजालले नगरपालिकाका प्रमुख रामउदगार गोइतलाई ज्ञापनपत्र वुझाउदै प्रस्तुत गरिएका मागहरुलाई आउने योजनामा समावेस गर्नका लागि आह्वान गरिएको छ ।संजालका प्रतिनिधी मंजय कुमार यादवको नेतृत्वमा नगर प्रमुख गोइतलाई बुझाइएको ज्ञापनपत्रमा कमला नगरपालिकाको प्रत्येक वार्डलाई सहज हुने गरि कार्यपालिका […]