१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

धनुषाको चार स्थानीयमा जनमत पार्टीको प्रथम नगर अधिवेशन सम्पन्न

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ असोज । शनिबार डा .सीके राउत नेतृत्वको जनमत पार्टीले चलाएको ‘मधेश कभरेज अभियान’ अन्तर्गत मधेशका विभिन्न जिल्लाहरुमा नगर तथा गाउँ अधिवेशन सम्पन्न गरिएको छ । सोही अभियान अन्तर्गत धनुषा जिल्लामा अधिवेशन गर्न बाँकी रहेका चार स्थानीय तहमा एकैसाथ जनमत पार्टीले नगर अधिवेश सम्पन्न गरिएको हो  । सोहि अभियान अन्तर्गत जिल्लाको क्षिरेश्वरनाथ […]

न्यूजमधेश डेस्क काठमाडौं,१४ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठक अहिले बिहान १०ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाइएको प्रधानमन्त्रीका संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो । बैठकमा संसद् […]

न्यूजमधेश डेस्क दिल्ली, १२ असोज । भारतका चर्चित युवा नेता कन्हैया कुमार कँग्रेस आईमा प्रवेश गरेका छन् । उनी आज एक समारोहबीच कँग्रेस आईमा प्रवेश गरेका हुन् । कँग्रेसमा प्रवेश गरेपछि कन्हैया कुमारले कँग्रेस पार्टी मात्र नभई विचार भएकाले प्रवेश गरेको बताए । उनले आफू लोकतन्त्रको पक्षधर भएको र कँग्रेस सबैभन्दा लोकतान्त्रिक भएको बताए । […]

न्यूजमधेश डेस्क काठमाडौं,१३ असोज। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्। ज्वरो र खोकीको समस्याका कारण बुधबार त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका नेपालको निजी सचिवालयले जनाएको छ। उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ असोज । सोमबारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीका अनुसार बैठकले सार्वजनिक पद धारणा गरेका व्यक्तिहरूको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद्सँग पेश गर्न स्वीकृत दिने निर्णय गरेको छ । यस्तै, रासायनिक मल नियन्त्रण दोस्रो संशोधन आदेश २०७८ स्वृीकत गर्ने […]

न्यूजमधेश डेस्क काठमाडौं,११ असोज। सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । अब राष्ट्रपतिबाट प्रमाणीकरण भएलगत्तै मन्त्रिपरिषद् विस्तारको बाटो खुल्ने सत्तारुढ दलका नेताहरु बताउँछन् । देउवा सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर राजनीतिक दलसम्बन्धी […]

न्यूजमधेश डेस्क झापा ,११ असोज । क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि पूर्वसांसद अमृतलाल राजवंशीले कांग्रेस परित्याग गरेका छन् । झापाको बिर्तामोड नगरपालिका-४ मा भएको वडा अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा पराजित भएपछि संविधानसभा सदस्य राजवंशी कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेका हुन् । राजवंशीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरेका छन् । राजवंशीलाई कांग्रेसले पहिलो र […]

न्यूजमधेश डेस्क महोत्तरी ,१० असोज । जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने गरेकाले शुक्रबार पनि जग्गाको कित्ताकाट नै नगराई उहाँ रित्तै फर्कनु भएका हुन् । “सबै कागजात ठिक्क थियो । फाँटवालाले सिफारिस जग्गा किताकाट […]