१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

ठाकुर पक्षले नयाँ पार्टी दर्ता गराउदै : नाम र चुनाव चिन्ह के होला ?

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर पक्षले नयाँ दर्ता गर्ने भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी भएपछि ठाकुर पक्षले निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न लागेको हो । ठाकुर पक्षले पार्टीको नाम जनता समाजवादी नेपाल (लोकतान्त्रिक) राख्ने भएको छ । साथै, पार्टीको चुनाव चिन्ह साइकल राख्ने निर्णय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी विभाजनका लागि अन्तिम तयारीमा जुटेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि नेपाल एमाले फुटाउने तयारीमा लागेका हुन् । नेपालले बनाउन लागेको नयाँ पार्टीको नाम नेकपा एमाले (समाजवादी) राखिएको श्रोतले जनाएको छ। चुनाव चिन्हको विषयमा भने अझै छलफल भइरहेको […]

न्यूजमधेश डेस्क काठमाडौं ,२ भाद्र । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छिन्। बुधबार राष्ट्रपति भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्। अध्यादेश प्रमाणीकरण भएको जानकारी राष्ट्रपति कार्यलयबाट जारी विज्ञप्तिमा बताईएको छ। दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो। मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० […]

न्यूजमधेश डेस्क राजविराज ,२६ श्रावण ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले सप्तरीको बोदेबर्साइन नगरपालिकामा वडा स्तरीय युवा जनमत संघ र महिला जनमत संघ गठन गरिएको छ । मंगलबार जनमत पार्टी बोदेबर्साइन नगरपालिका ७ का वडा अध्यक्ष गोसाई साहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टी नगर अध्यक्ष खुश्बु यादव रहेकी छिन् । सो कार्यक्रममा वडा स्तरीय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२३ श्रावण । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला–जिल्ला पुगेर अर्का अध्यक्ष उपेन्द्र यादवको ‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर–महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत ग¥यो । जहाँ ठाकुर–महतो पक्षका शीर्षनेताले सम्बोधन […]

न्यूजमधेश डेस्क काठमाडौं, २१ श्रावण । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एकताबद्ध एमालेकै पक्षमा रहेको बताएका छन्। आफूनिकट केन्द्रीय सदस्यहरुको बैठकमा नेपालले केही विषयमा सहमति भए पनि केही महत्त्वपूर्ण विषयमा वार्ता जारी रहेको बताए। बैठकको अध्यक्षता गरेका नेपालले विश्वासिलो वातावरण नबनेसम्म एकता नहुने स्पष्ट पारे। नेपालको भनाइ उदृत गर्दै नेता रघुजी पन्तले वार्ता […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टीको जनवर्गीय संगठन अन्तर्गत डिप्लोमा ईन्जिनियर जनमत संघको जिल्ला तदर्थ कार्यसमिति धमाधम गठन भैरहेको छ । डिप्लोमा ईन्जिनियर जनमत संघका राष्ट्रिय संयोजक मुकेश मैरताले न्यूजमधेश संग कुरा गर्दै उनले अहिले सम्ममा ७ वटा जिल्लाहरुमा डिप्लोमा ईन्जिनियर जनमत संघको तदर्थ समिति गठन भइसकेको जानकारी दिनुभयो। […]

न्यूजमधेश डेस्क काठमाडौं ,१३ श्रावण । निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता दिएपछि अब अध्यक्ष महन्थ ठाकुर पक्षसँग तीनवटा विकल्प रहेका छन् । आफैले शरण दिएर पार्टी जोगाइदिएका बेला उपेन्द्र यादव र बाबुराम भट्टराईले षडयन्त्र गरेर पार्टी कब्जा गरेपछि बाँकी रहेका विकल्पमा ठाकुर समूह अघि बढेको हो । नेताहरूका अनुसार पार्टी […]