१५ चैत्र २०८२, सोमबार
30-03-2026 , Mon
×

राजनीति

महन्थ ठाकुरको दावी : जसपा भन्दा लोसपा बलियो

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले जसपा भन्दा आफुहरु मजबुत रहेको दाबी गरिएको छ । बुधबार जनकपुर विमानस्थलमा संचारकर्मीहरु संग कुराकानी गर्दै लोसपाका अध्यक्ष ठाकुरले यस्तो दावी गरेका हुन् । अध्यक्ष ठाकुरले भने– ‘हाम्रो बारेमा कसैले विश्लेषण गरेर हुँदैन, जसपाभन्दा हामी स्ट्रंग छौं ।’ लोसपाका अध्यक्ष महन्थ ठाकुर, […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१५ भाद्र ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीको बलवा नगरपालिकामा रक्तदान गरि स्वराज आन्दोलनको प्रथम  सहिद राममनोहर यादवको स्मृति दिवस मनाइएको छ । मंगलबार जनमत पार्टी बलवा नगरपालिकाको नगरअध्यक्ष संजय साहको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीका केन्द्रिय सदस्य संजय यादव रहेको थियो । स्वराज आन्दोलनको क्रममा २०७५ भाद्र ७ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,११ भाद्र । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रतिगमनविरुद्धको आन्दोलन छोडेर असंवैधानिक कदमको मतियार भएकालाई प्रधानमन्त्री शेरबहादुर देउवाले उद्धार गरेको टिप्पणी गर्नुभएको छ । समाजवादी पार्टीले आज जनकपुरधाममा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उहाँले ‘दलदलमा फसेका व्यक्तिहरू’ पार्टीबाट गएपछि जसपालाई राजनीतिक कोर्स, सङ्घीयता र लोकतन्त्रको मान्यता अगाडि बढाउन सहज भएको बताउनुभयो । […]

न्यूजमधेश डेस्क काठमाडौं ,११ भाद्र। केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री भएका हृदयेश त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको छ । भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छौँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ ।’ त्रिपाठी समूहले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० भाद्र । डा सीके राउत नेतृत्वको जनमत पार्टीले संगठन विस्तारलाई निरन्तरता दिएको छ । बुधबार पूर्वी धनुषाको कमला नगरपालिकामा वडा स्तरीय युवा र महिला जनमत संघ गठन गरिएको छ । नगरपालिकाको वडा नम्बर ८ हरिनेमा आयोजित एक कार्यक्रम विच गणेश कुमार यादवको नेतृत्वमा १५ सदस्यीय वडा स्तरीय युवा जनमत संघ गठन […]

न्यूजमधेश डेस्क काठमाडौं ,१० भाद्र । प्रमुख सत्ता रुढ दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र नेपाल भ्रमणमा रहनुभएका भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ । बुधबार भएको भेटवार्तामा उहाँहरुबीच नेपाल–भारत सम्बन्धका विविध विषय तथा कांग्रेस र भाजपाबीचको सम्बन्धलगायत विषयमा कुराकानी भएको उपसभापति निधिका प्रेस सल्लाहाकार […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताएका छन् । यसले एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने उनले बताए । बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भने, ‘एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर […]

न्यूजमधेश डेस्क काठमाडौं ,३ भाद्र । एमाले फुटाएर एमाले समाजवादी पार्टी गठन गरेको भोलिपल्टै माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। नेता नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डसँग सयुक्त भेटवार्ता गरेका हुन। उनीहरूबीच आधा घण्टा छलफल भएको बालुवाटार श्रोतले जनाएको छ। देउवा, दाहाल र नेपालबीच बिहीबार विहान […]