न्यूजमधेश डेस्क काठमाडौं,१४ जेष्ठ । युद्धले विनाश मात्र गर्छ। युद्धले हिंसा मात्र दिन्छ। युद्धले आँसु मात्रै मिल्छ र छरिएका कुराका निशान मात्र बाँकी रहन्छ । छरिएका सहर होस् वा छरिएका मानिसहरू। शरीर, मन, सोच, जीवन, भविष्य र जीविकोपार्जन… यो युद्धले के मात्र भत्काउँदैन । यो लडाकुहरूको लागि जित-हारको खेल हो, तर लडिएका प्रत्येक युद्धले एउटै […]
न्यूजमधेश डेस्क रौतहट ,१४ जेष्ठ ।सरकारले पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासमा गरेको मूल्यवृद्धि विरुद्ध रौतहटको कटहरिया बजारमा प्रदर्शन भएको छ । मूल्यवृद्धि फिर्ताको माग सहित सिके राउत नेतृत्वको जनमत पार्टी र पूर्व डीआईजी रमेश खरेल नेतृत्वको सुशासन पार्टीका कार्यकर्ताहरूले कटहरियामा प्रदर्शन गरेका हुन् । हात हातमा प्लेकार्ड बोकेका कार्यकर्ताले सरकार विरुद्ध चर्का नारा […]
न्यूजमधेश डेस्क काठमाडौँ,१३ जेष्ठ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुलाई नागरिकता दिन सरकार र संसद् जिम्मेवार नभएको भन्दै नागरिकताविहीन संर्घष समिति नेपाल पुनः आन्दोलनमा उत्रने भएको छ । जन्मसिद्ध र एकल आमाका सन्तानहरुले नागरिकता नपाउँदा समस्या परेको भन्दै समितिका अध्यक्ष ई. इन्द्रजित साफीले न्यूजपोलारसँग भन्नुभयाे ‘सक्षम हुदाँहुँदै पनि राज्यले नागरिकताविहीन बनाएकाले आन्दोलनमा उत्रनुको विकल्प छैन […]
न्यूजमधेश डेस्क झापा,१३ जेष्ठ । धान रोप्ने बेलामा रासायनिक मलको अभाव हुँदा झापाका किसान समस्यामा परेका छन्। हरेक खेतीको समयमा मलको अभाव भोग्दै आएका उनीहरुलाई यस वर्षको पनि धानखेतीका लागि पनि मल अभाव भएको हो। धान रोप्दा छर्ने डिएपी मल जिल्लामा अभाव भएको जनाइएको छ। रासायनिक मलको भरपर्दो विकल्प नहुनु र आवश्यक पर्दा खरिद गर्नसमेत […]
न्यूजमधेश डेस्क महोत्तरी,१३ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगरप्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ। नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै नगरपालिकाको सरकारी गाडी आफ्नो सवारीमा प्रयोग नगर्ने जानकारी दिए। “यसअघि नगरप्रमुखले प्रयोग गर्दै आएको सरकारी गाडी अब विपन्न वर्गका असाहय, बिरामीलाई अस्पताल पु¥याउन प्रयोग गरिने छ”, […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ जेष्ठ । जनकपुरधामको मुटु मानिने रमानन्द चोकबाट दिउँसै एक जनाको मोटरसाइकल चोरी भएको छ । धनुषाको कमला नगरपालिका १ बस्ने जितेन्द्र कुमार मण्डलको प्र.–२–०२–००४प ६१५५ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकल चोरी भएको हो । रमानन्द चोकस्थित नैना अस्पताल नजिक राखेर आफ्नो काममा गएको बखत मोटरसाइकल चोरी भएको उनले बताए । दिउँसो […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१२ जेष्ठ ।जनकनन्दिनी गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ। आज गाउँपालिका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा नव निर्वाचित जनप्रतिनिधिहरुलाई सपथ ग्रहन गराएको छ।अध्यक्ष यादव मंगलबारनै जनकपुरधाममा सपथ ग्रहन गरेको थिए। शुक्रबार गाउँपालिकाका अध्यक्ष यादवले उपप्रमुख कमला सहगर ,वडाध्यक्ष र सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहन गराएको हो। सो कार्यक्रममा […]
जीतेन्द्र कुमार राम जनकपुरधाम,१२ जेष्ठ ।स्थानिय सरकार गठन र सन्चालनका लागि गत बैसाख ३० मा सम्पन्न स्थानिय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलेशपथग्रहण १० जेठमा नै लिइसकेपछी पदभार र कार्यभार सम्हाल्ने क्रम अहिले चलिरहेको छ। जिल्लाको सवैला नगरपालिकामा जनताले निर्वाचन प्रक्रियाबाट चुनेको प्रतिनिधि नगरप्रमुख कारिराम यादवले आज बिहिबारपदभार सम्हालेका छन। सवैला नगरपालिकाको कार्यालयमा नगरक्षेत्रभरिकै प्रतिनिधि लगायतको साक्षी […]