२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

समाज

ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

न्युजमधेस डेस्क जनकपुरधाम, ३१ असार। ब्लड क्यान्सरबाट पीडित सबैलाको इनर्वा टोलका निवासी जिवछ मंडलको ६ वर्षिय छोरा अभिजित मंडलको उपचारका लागि आर्थिक सहयोग जुटेको छ। सबैला नगरपालिका वार्ड नं.९ स्थित रहेको भठिहन टोलका युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा गएका, उनिहरुद्वारा समाजमा रहेका दिन,दुखी,असहाय धार्मिक कामहरुलाई समिति गठन गरेर करिब ६ सालदेखि सहयोग गर्दै आइरहेको छन्। भठिहन […]

न्युजमधेस डेस्क महोत्तरी,३१ असार। महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो । आजमात्र बर्दिबास- ७ वाट ना […]

  न्युजमधेस डेस्क जनकपुरधाम,३१ असार। तपाईँको आजको दिन कस्तो रहनेछ? यस्तो छ आजको फलादेश : मेष : व्यापार व्यवसायमा उन्नति हुनेछ। आफ्ना कारणले साथीभाइ टाढा हुने सम्भावना छ। जग्गाजमिन सम्बन्धी लेनदेनमा अगाडी बढ्दा राम्रो छ। दाम्पत्य जीवन सामान्य छ। वृष : दिन सामान्य छ। शिक्षामा गरेको श्रमलगानीबाट फाइदा हुनेछ। प्रेममा सफलता मिल्नेछ। मिथुन : झुठा […]

  न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको पानी उद्योगको उत्पादन रोक्का गरिएको छ । कैलालीको बर्दगोरिया-१ बौनियामा रहेको आकाश गङ्गा वाटर एण्ड बेभेरेज प्रालिले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएपछि त्यसको छानबिनका लागि उद्योगको उत्पादन रोक्का गरिएको हो । प्रशोधित पानीको बोतलमा माकुरा भेटिएको समाचार प्रकाशित भएको थियो । जिल्ला प्रशासन […]

न्युजमधेस डेस्क जनकपुरधाम,३० असार। विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका १२० जना बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासी पक्राउ परेका छन् । बिहिबार जनकपुर बजार बन्द गराएको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि […]

न्युजमधेस डेस्क धरान,३० असार। भिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गर्दै आन्दोलन सुरु भएको छ। सुकुम्बासीहरुको सस्था नेपाल बसोबास बस्ती संरक्षण समाजले देशमा आर्थिक संकट परेको भन्दै भिआइपीहरुको सेवासुबिधा खारेजीको माग राखेर आन्दोलन सुरुभएको छ। समाजका केन्द्रीय अध्यक्ष कुमार कार्कीको नेतृत्वमा धरानका भुमिहिन सुकुम्बासीले देशलाई आर्थिक संकटबाट बचाउन बिआइपीहरुको सेवा सुबिधा खारेजीको माग गरेका छन। भिआइपीहरुको […]

न्युजमधेस डेस्क सिरहा,३० असार। मधेस प्रदेश जिल्लाको सिरहामा तरकारी किन्न गएका युवकको शव फेला परेका छन्। जिल्लाको मिर्चैया नगरपालिकामा एक युवकको शव फेला परेको छ। मिर्चैया नपा ९ घुर्मिचौकदेखि सय मिटर उत्तर सडक किनारमा मिर्चैया नपा ९ ढोढ्ना फत्तेपुरका २९ वर्षिय जीवन साहको शव भेटिएको हो। हिजो अपरान्ह घरबाट प्र. २–०१–००३ प ३२४८ नम्वरको मोटरसाइकलमा तरकारी […]

न्युजमधेस डेस्क काठमाडौ,३०असार। फेसबुक, युट्युब, टिकटक, नेटफ्लिक्सजस्ता सेवा प्रदायकले साउनबाट नेपाल सरकारलाई सेवा कर भुक्तानी गर्नुपर्ने भएको छ । सरकारले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)सम्बन्धी कार्यविधि २०७९ जारी गर्दै गैरवासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबारमा कर तिर्नुपर्ने व्यवस्था गरेको हो । यो व्यवस्था आर्थिक वर्ष २०७९/८० को साउन देखि लागू हुनेछ । गैरवासिन्दा व्यक्तिले […]