२२ भाद्र २०८१, आइतबार
08-09-2024 , Sun
×

अन्तर्राष्ट्रिय समाचार

बोगेनभिलियनद्वारा ‘स्वतन्त्रता’ पक्षमा मतदान

न्यूज मधेश,पपुवा न्यु गिनी ।बोगेनभिलियनहरूले मेलानेसियन द्वीप समूहलाई पपुवा न्यु गिनीबाट स्वतन्त्र मुलुक बनाउने/नबनाउनेबारे जनमतसंग्रहमा शनिबार पहिलो पटक मतदान गरेका छन् । विभिन्न चरणमा हुने मतदानका लागि २ लाख ५० हजार बोगेनभिलियन पञ्जीकृत छन् । जनमत संग्रहमा बोगेनभिलियनको महुमत प्राप्त भए मेलानेसियन द्वीप समूह विश्वकै नयाँ मुलुक बन्नेछ । विशेषज्ञहरूका अनुसार बोगेनभिलका अढाइ लाख मतदाता स्वतन्त्र मुलुकको पक्षमा […]

न्यूज मधेश,नयाँ दिल्ली।भारतको राजस्थान राज्यमा सोमबार भएको सवारी दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ । दुर्घटनाका कारण अरु २० जना घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । यात्रुबाहक बस र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार विहानको समयमा दुर्घटना भएको […]

एजेन्सी : कंगोस्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि तैनाथ भारतीय एक सैनिक अधिकृत वेपत्ता छन् । भारतीय सेनाका लेफ्टिनेन्ट कर्नेल गौरव सोलन्की ६ दिनदेखि वेपत्ता भएका हुन् । गत शनिबार दिउसोदेखि किबु लेकमा कायाकिङ गर्न गएका गौरव त्यहीँबाट सम्पर्क विहीन भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सेनाको टोली सहित कंगोमा गौरवको खोजी गरिएको बताइएको […]

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ। एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ। अधिकारीले […]