१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

गैर आवासीय मधेशी संघ साउदीको रियादमा क्षेत्रीय समिति गठन

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

मनोज मोरबैता,जनकपुरधाम । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) साउदी अरेबियाकाे रियादको सनैयामा शुक्रबार समिति गठन गरेको छ।

एनआरएमए साउदीको रियाद स्थित रहेका अलसाद अलसाउदि कम्पनीमा अशोक साह र आर एन मण्डलको नेतृत्वमा क्षेत्रीय समिति गठन गरिएको गैर आवासीय मधेशी संघ साउदीको वरिष्ठ उपाध्यक्ष उपेन्द्र अधिकारीले जानकारी दिएको छ।

अधिकारीले भने क्षेत्रीय समितिको अध्यक्षमा दिनेश साह,उपाध्यक्षमा ब्रहमदेव यादव ,सचिवमा शिबु पासवान,सह-सचिवमा सोभित पासवान रहेको छ।भने त्यसैगरी सदस्यमा अनिल चौधरी ,बिनय पासवान ,नथुनिय सदा ,राम चौधरी ,उदय राउत,राम बिनोद मण्डल ,राम कुमार चौधरी , राम चन्द्र मण्ड,बिरेन्द्र साह,राजु शर्मा र शंकर श्रीलगाइतका १५ जनाको क्षेत्रीय कार्य समिति गठन भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]