जनकपुरधाम,१६ जेठ । जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष तथा मधेश प्रदेशका पुर्व कृषिमन्त्री ई.बसन्त कुशवाहाको पलहमा मधेशका योजनाहरु केन्द्र सरकारको बजेट भाषणमा समावेश गरिएको छ । पूर्वमन्त्री बसन्त कुशवाहाको पहलले आर्थिक बर्ष २०८०/८१ को संघीय बजेटमा कृषिसंग सम्बन्धित विभिन्न योजनाहरु समावेश गरिएको हो । जसमध्ये रासायनिक मलका लागी ३० अर्ब अनुदान विनियोजनका कारण मधेश प्रदेशले करीब […]
जनकपुरधाम,१ जेष्ठ ।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका नेता दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टी केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा एक कार्यक्रम बिच तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्लाको सुशासन समितीका संयोजकसमेत रहेका नेता महतो जनमत पार्टीमा प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश सरकारका […]
जनकपुरधाम ,१४ चैत।मधेस प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले किसानलाई बढीमा ७ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ। मधेस प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री ई वसन्त कुशवाहाले किसानका लागि सस्तो र सहुलियत दरमा ऋण उपलब्ध गराउने बताए। देशमा दिनानुदिन मिटर ब्याजीको समस्या दिनानुदिन विकराल हुँदै गएको र मिटर ब्याजीबाट सबैभन्दा […]
न्यूजमधेश डेस्क जनकपुरधाम,२९ फागुन। मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुशवाहाले भूमिहीन सुकुम्बासीको समस्या बारे प्रदेश सभामा कुरा उठाउने बताएका छन् । आइतबार मन्त्री कुशवाहाले सुकुम्बासीको जग्गा सम्बन्धी समस्या बारे आफ्नो पार्टीका अध्यक्ष डा.सीके राउतसंग छलफल गरी संघीय संसदमासमते कुरा पुर्याउने अश्वासन दिएका छन् । आइतबार जनकपुरधामस्थित भूमि व्यवस्था कृषि तथा सहकारी […]