१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

नेता महतो जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित सोमबार, जेठ ०१, २०८०

जनकपुरधाम,१ जेष्ठ ।बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टी नेपालका नेता दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गरेका छ्न।

सोमबार जनमत पार्टी केन्द्रिय सचिवालय जनकपुरधामको कार्यलयमा एक कार्यक्रम बिच तत्कालीन नयाँ शक्ति पार्टी नेपालका सिरहा जिल्लाको सुशासन समितीका संयोजकसमेत रहेका नेता महतो जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा मधेश सरकारका कृषिमन्त्री वसन्त कुशवाहाले अबिरको टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको हो।साथै ,नेता महतोलाई जनमत पार्टीको सदस्यतासमेत प्रदान गरे।

तत्कालीन नयाँ शक्ति पार्टीको सिरहा जिल्ला सुशासन समिती संयोजक दिपेन्द्र कुमार महतो जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।उहाँलाई मधेश सरकारका कृषिमन्त्री बसन्त कुशवाहाले पार्टीको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]