जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायण यादव भदिसवारको निधनप्रती नेकपा एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले दुख व्यक्त गरेका छ्न। मंगलबार पूर्वमन्त्री अरगरियाले डा.सत्यनारायणको निधनले अभिवावक गुमाएको भन्दै उनले शोक व्यक्त गरेका हुन। समाज परिवर्तनमा डा.सत्यनारायणको भुमिका अतुलनीय रहेको पूर्वमन्त्री अरगरियाले बताए।उनले भने ,’म अहिले खाडी मुलुक कतारमा […]
जनकपुरधाम,१६ भाद्र।नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियालाई कतार एर्पोटमा स्वागत गरेका छ्न। नेता अरगरिया शनिबार बिहान कतार पुगेका छ्न।उनले कतार आइरहेको खबर पाएपछी कतारमा कार्यरत मधेशी युवाहरुले नेता अरगरियालाई एर्पोटमै पुगेर स्वागत गरेको हो। नेता अरगरिया पार्टीको संगठन बनाउनको लागि कतार पुगेका हुन।उनले कतारमा १५ दिन बस्नेछ।
जनकपुरधाम । आफ्ना नेता कार्यकर्ता माथी झुठा मुद्दा लगाइ पक्राउ गर्न खोजेको भन्दै धनुषाका प्रहरी प्रशासन विरुद्ध नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुले जनकपुरमा प्रदर्शन गरेको छ । एमाले केन्द्रिय सदस्य एवम् पुर्वमन्त्री उमाशंकर अरगरीयाको नेतृत्वमा सयकडौँको संख्यामा एमाले नेता कार्यकर्ताहरुले जनकपुर नाराबाजी सहित नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी समेत प्रदर्शन गरेको छ । […]
न्यूजाधेश डेस्क जनकपुरधाम ,८ असोज। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रमुख सचेतक तथा पूर्व मन्त्री उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमाले धनुषाले तिनकौरियामा आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले नेता अरगरियालाई पार्टीमा स्वागत गर्नुभएको हो । ०७४ मा धनुषा क्षेत्र नम्बर २ बाट उपेन्द्र यादव नेतृत्वको तत्कालीन […]
न्यूजमधेश डेस्क काठमाडौं,३० भाद्र। लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गर्ने भएका छन्। आफू एमाले प्रवेश गर्न लागेको उनले पुष्टि गरे। अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली यही असोज ८ गते अरगरियाको क्षेत्र धनुषा-२ जाने बताइएको छ। २०७४ को निर्वाचनमा अरगरिया धनुषा-२ बाट तत्कालीन […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ जेष्ठ। पूर्व मन्त्री उमाशंकर अरगरियाले समयमै पर्याप्त मलखाद्य उपलब्ध गराइदिन सरकारसँग माग गरेका छन् । संघीय संसदको बैठकमा शून्य समयमा बोल्दै अरगरियाले मलखाद्य बिना कृषकलाई समस्या भइरहेको बताए । धनुषा क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य समेत रहेका अरगरियाले कृषि प्रधान देशमा पटक–पटक सरकारले मलखाद्य उपलब्ध नगराएको बताए । ‘सरकारले यस […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ कार्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता उमाशंकर अरगरियाले मधेशको मिसनलाई कमिसनमा बदलिएको बताएका छन् । लोसपाले धनुषाको क्षेत्र नम्बर २ अन्तर्गत शहीद नगरपालिकाको यदुकोहामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले मधेशको मिसनलाई उपेन्द्र यादवले कमिसनसँग साटेको आरोप लगाए । ‘मधेशको मिसनलाई कमिसनमा नबदलिएको भए, अहिले मधेशले अधिकार पाइसक्थ्यो’ उनले […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र । लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालका नेता तथा पूर्वमन्त्री उमाशंकर अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताएका छन् । शुक्रबार धनुषाको कमला नगरपालिका ४ मा कार्यकर्ता भेटघाट कार्यक्रममा अरगरियाले जसपा भ्रष्टाचारीहरुको पार्टी रहेको बताए । जसपाभित्र दलाल, कमिसनखोरी, भ्रष्टाचारी नेताहरुको केन्द्र रहेको उनले बताए । यसैकारण आफूहरूले नयाँ पार्टी बनाएकाे उनले […]