जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको एम्बुलेन्स नगर प्रमुख विशेश्वर यादवले जनकपुरधामस्थित आफ्नो नीजि घरमा थन्काएर राखेको पाइएको छ । बिरामीलाई सहज रुपमा अस्पताल पुर्याउन खरिद गरिएको एम्बुलेन्स दुई महिनादेखि जनकपुरधाम थन्काएर राखेको पाइएको हो । मेयरले एम्बुलेन्स घरमा थन्काएर राख्दा सर्वसधारण सास्तीमा पर्ने गरेका छन् । नगरका नागरिकहरु बाध्य भएर चर्को शुल्क तिरेर अन्य पालिकाको […]
मनोज बनैता सिरहा, ३२ जेठ। विश्वभरी फैलिएको कोभीड १९ महामारी ले नेपालमा पनि उग्र रुप लिएको छ । यतिबेला स्वास्थकर्मी, सुरक्षाकर्मी, संचारकर्मी लगायत एम्बुलेन्स चालकहरुको पनि सराहनिय भुमिका रहेको छ । आ-आफ्ना घरबार छोडी दिनरात संक्रमीत ओसारपसार गर्ने एम्बुलेन्सका चालकहरुको समेत ज्यान जोखिममा छ । दिनै पिच्छे संक्रमित संग सम्पर्कमा आईराख्ने सिरहाका एम्बुलेन्सका चालकहरुको भने […]