०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

कराइम ब्यूरो

लागु पदार्थ गाजा सहित एक जना पक्राउ

राजेन्द्र महतो,लहान। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५ स्थित पुरानोबजारबाट प्रहरीले बिहिवार लागु पदार्थ गाजा सहित एक जनालाई पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा बाट खटिएको प्रहरी टोलीले मिर्चैया नगरपालिका – ५ का ५० वर्षीय राम कुमार मण्डलले आफ्नै घरमा लुकाइ छिपाइ बिक्री वितरण गर्न राखेको ५ के जी लागू […]

राजेन्द्र महतो , सिरहा । लागू औषध सहित सिरहाको नवराजपुर गाउँपालिका ४ हस्पिटल चौक स्थितबाट लहान १ सिंहराही बस्ने दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ। झाझपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा लहान न.पा.१ सिंहराही बस्ने बर्ष २४ को दयाराम चौधरी र बर्ष २० को अजय चौधरीलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट नाईट्रोभेट […]