२५ माघ २०८२, आइतबार
08-02-2026 , Sun
×

सिरहामा लागु औषध सहित २ युवा पक्राउ

Logo
प्रकाशित बिहिबार, आश्विन ०९, २०७६

राजेन्द्र महतो , सिरहा । लागू औषध सहित सिरहाको नवराजपुर गाउँपालिका ४ हस्पिटल चौक स्थितबाट लहान १ सिंहराही बस्ने दुई युवकलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ।

झाझपट्टी सिरहाबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा लहान न.पा.१ सिंहराही बस्ने बर्ष २४ को दयाराम चौधरी र बर्ष २० को अजय चौधरीलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट नाईट्रोभेट ट्याबलेट ५९२ चक्की सहित दुबै जनालाई पक्राउ गरी आवश्यक कार्वाहीको लागी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]