२९ आश्विन २०८१, बुधबार
16-10-2024 , Wed
×

किसानलाई राहत

वर्षाले धनुषा सहित तराईका किसानलाई राहत

न्युजमधेस डेस्क धनुषा,१४ श्रावण। साउन दोस्रो साता बित्नै लाग्दा शुक्रबार साँझ परेको पानीले राहत दिएको छ । साउन लागिकन राम्रो वर्षा नहुँदा अचाक्ली बढेको गर्मीबाट तराइँका केही जिल्लामा शुक्रबार साँझ परेको लगातारको वर्षाले राहत दिएको हो । महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पूर्वपश्चिम राजमार्ग आसपासमा वर्षा भएको हो । धान रोप्न पाइने गरी नपरे पनि […]

न्युजमधेस डेस्क सिरहा,२५ असार। सिरहाको दक्षिणी र पूर्वी भेगमा पर्ने भारतीय सीमासँग जोडिएको भगवानपुर गाउँपालिका भागवानपुर –१ मा श्री वालासुन्दरी कृषि सहकारी साना किसान दूध डेरी स्थापाना भएपछि भैंसी पालन गरेर किसानहरुले आम्दानी गर्न थालेका छन् । उत्तरमा बाह्र किलोमिटर लहान र दक्षिणमा पाँच किलोमिटर टाढा भारतीय बजार लौकहामा गएर दूध बिक्री गर्न किसानलाई ठूलो […]

मनोज बनैता,सिरहा । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् । सिरहा र […]