काठमाडौं ,२० असार। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक–पटक दिल्ली गएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेसहित प्रतिपक्षी दलहरुले आपत्ति जनाउँदै प्रधानमन्त्रीको राजीनामा मागेका छन् । बुधबार बसेको संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभा बैठकमा एमाले […]
न्यूजमधेश डेस्क काठमाडौं ,२१ असोज।धनुषामा नेकपा एमालेले प्रतिनिधि सभामा ३ सिट तथा जनता समाजवादी पार्टी (जसपा) नेपालले १ सिट पाउने सहमति गरेका छन् । बिहीवार एमाले नेता रघुवीर महासेठको निवासमा दुवै दलबीच भएको बैठकमा धनुषाका विषयमा सहमति भएको एमालेका एक नेताले जानकारी दिएका छन् । धनुषा–२, धनुषा–३ र धनुषा–४ एमालेले पाउने भएको छ भने धनुषा–१ […]
न्यूजमधेश डेस्क झापा ,९ असोज। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जनता प्रति अत्यन्त गैर जिम्मेवार भएको बताउनुभएको छ । नेकपा एमालेले झापाको दमकमा आइतबार आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले विकासका योजना काटेर देश विकासको कामलाई अवरुद्ध गरेको बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रम अघोषित रूपमा गठबन्धनले खारेज […]