१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

केपी ओलि

नेकपा एमाले पार्टी मधेशीको पार्टी हो : अध्यक्ष ओली

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ भाद्र । नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका छ्न। सोमबार जनकपुरधाममा नेकपा एमाले धनुषाले आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले नेकपा एमाले पार्टी मधेशीहरुको पार्टी रहेको बताएका हुन। उनले यहाँ बसेका दुई चार जना मात्रै टोपी लगाएको पहाडी […]

न्यूजमधेश डेस्क झापा,२१ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिएका छन् । प्रेस चौतारी नेपाल प्रदेश नं १ को आज विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उजले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ […]

न्यूजमधेश डेस्क काठमाडौं,१ श्रावण। एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनेबित्तिकै भ्रष्टाचारमा संलग्नको रिहा र हत्या आरोपीको आतंकले राम्रो संकेत नगरेको बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो बताउनुभएको हो । “भ्रष्टाचार आरोपी विजय गच्छदारको रिहाइ र हत्या अभियोगमा जेलमा […]