०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

कैद सजाय

जबर्जस्ती करणी कसुरमा १० वर्ष सजाय तोकिएका पुरुष पक्राउ

सर्लाही । जबर्जस्ती करणी अभियोगमा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। गाउँकै एक महिलालाई जबजस्ती करणीपछि फरार रहेका मण्डललाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो। त्यसैगरी ज्यान मार्ने उद्योगमा […]

न्यूजमधेश सम्बादाता राजविराज,२३ माघ।महिलालालाई बलात्कार गरेको अभियोगमा सप्तरीका एक युवकलाई पाँच बर्षको कैद सजाय दिइएको छ। राजविराज नगरपालिका वडा नम्बर १ निवासी ३४ बर्षीय देबेन्द्र प्रसाद यादवलाई सप्तरी जिल्ला अदालतले पाँच बर्षको कैद सजाय सुनाएको हो । न्यायाधीश प्राश श्रेष्ठको इजलाशले उनलाई कैद सजया सुनाएको हो । कैद सजायसँगै पीडकलाई पीडितको नाममा रु ५० हजार […]