न्यूजमधेश सम्बादाता
राजविराज,२३ माघ।महिलालालाई बलात्कार गरेको अभियोगमा सप्तरीका एक युवकलाई पाँच बर्षको कैद सजाय दिइएको छ।

राजविराज नगरपालिका वडा नम्बर १ निवासी ३४ बर्षीय देबेन्द्र प्रसाद यादवलाई सप्तरी जिल्ला अदालतले पाँच बर्षको कैद सजाय सुनाएको हो ।

न्यायाधीश प्राश श्रेष्ठको इजलाशले उनलाई कैद सजया सुनाएको हो । कैद सजायसँगै पीडकलाई पीडितको नाममा रु ५० हजार भराउन समेत अदालतले आदेश दिएको हो ।


हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक  :मनोज कुमार मोरबैता
सम्पादक :दिपेन्द्र कुमार माझि
वरिष्ठ सल्लाकार : बिपी साह
वरिष्ठ सल्लाकार : श्रवण देव
वरिष्ठ सल्लाकार : सन्तोष जादब

सम्पर्क

सम्पर्क कार्यालय :जनकपुरधाम ( भानु चौक )
सम्पर्क : ९८४४५२०३२० ,९८०७७४९०००
ईमेल : [email protected]

Copyright © 2018-2020 News Madhesh