१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

जबर्जस्ती करणी कसुरमा १० वर्ष सजाय तोकिएका पुरुष पक्राउ

Logo
न्यूज मधेश प्रकाशित शनिबार, जेठ १९, २०८१

सर्लाही । जबर्जस्ती करणी अभियोगमा अदालतबाट १० वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।

सर्लाहीको कबिलासी नगरपालिका-८ निवासी दिनेश मण्डललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

गाउँकै एक महिलालाई जबजस्ती करणीपछि फरार रहेका मण्डललाई जिल्ला अदालत सर्लाहीले १० वर्ष कैद सजाय हुने फैसला सुनाएको थियो।

त्यसैगरी ज्यान मार्ने उद्योगमा प्रहरीले सर्लाहीकै रामनगर गाउँपालिका-२ ध्रुवा टोल निवासी रामबाबु रायलाई पनि पक्राउ गरेको छ।

ज्यान मार्ने उद्योगमा अदालतले रायलाई १५ हजार जरिवाना तोकेपछि उनी फरार थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]