२८ आषाढ २०८२, आइतबार
13-07-2025 , Sun
×

खुकुरी प्रहार

सिरहामा मिटरब्याज पीडितमाथि खुकुरी प्रहार प्रयास

जनकपुरधाम । सिरहामा मिटरब्याजी पीडितलाई खुकुरी प्रहार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सोमबार दिउँसो कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङका मिटरब्याज पीडित सञ्जयकुमार कामतीमाथि खुकुरी प्रहारको प्रयास भएको हो। पक्राउ पर्नेमा सोही ठाउँका रामबाबु साह रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।सोमबार साहले कामतीमाथि खुकुरी देखाएको भिडिओ सामाजिक सञ्जालमा […]

श्यामसुन्दर यादव राजविराज, असार २० गते। जन्मदिने आमा माथीनै छोराले खुकुरी प्रहार गरि आमाको ज्यान लिएको छ।सप्तरीको सुरुङ्गा नगपालिका वडा नम्वर– १ चहकाकी ६४ वर्षीया धनमाया पुलामीलाई विहीबार साँझ खुकुरी प्रहार गरी हत्या गरेको छ ।इन्सेक अनलाइनमा उल्लेख भए अनुसार हत्याको आरोपमा प्रहरीले ३४ वर्षिय छोरा रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई पक्राउ गरेको हो । शवको […]