०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

गढिमाई मेला

बाराको गढिमाई मेलामा दिए १५ हजार राँगा बलि

न्यूज मधेश,बारा।पंचवर्षिय गढीमाई मेलामा १५ हजार रांगाको बलि दिएको आयोजकले बताए ।मंगलवार दिनभर राँगाको बली दिईएको र आज बुधवार बोका, हाँस, कुखुरा, परेवा लगायतको बली दिईने मन्दिरका पुजारी मंगल चौधरीको जानकारी दिएको छ । मेला ब्यवस्थापन समिती श्रोतका अनुसार मंगलबार दर्ता भएका मात्रै ११ हजार राँगा बली दिईएको छ । ‘मंसिर १ गतेदेखी हालसम्म ११ […]

न्यूज मधेश,बारा।पाँच वर्षमा एकपटक लाग्ने बराको प्रसिद्ध गढीमाई मेलामा मंगलबार बिहान विशेष पूजापछि बलि प्रदान सुरु भएको छ । महागढीमाई नगरपालिका १ बरियारपुरमा बलि प्रदान गर्न हजरौंको संख्यामा राँगा, बोका र परेवा भक्तजनले लाएका छन् । एक महिनासम्म लाग्ने यस मेला अवलोकन तथा बलि चढाउन नेपाल तथा भारतको विभिन्न स्थानबाट लाखौंको संख्यामा भक्तजन भेला हुन्छन् […]