०१ आषाढ २०८१, शुक्रबार
14-06-2024 , Fri
×

चक्काजाम

लोसपाद्वारा जनकपुरमा चक्काजाम

न्यूजमधेश डेस्क जनकपुरधाम,५ असोज।नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको विरोधमा लोसपाले जनकपुरमा चक्काजाम गरेको छ । लोसपाले जनकपुरको प्रवेश चौक र पिडारीमा चौकमा चक्काजाम गरेको हो । लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । त्यस्तै लोसपाले राष्ट्रपतिको राजीनामा समेत माग गरेको […]

न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा मूल्यवृद्धि विरुद्धमा चक्काजाम गरेका छ्न। सोमबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा जनमत पार्टी सिरहाको इन्चार्ज बिजय साहको नेतृत्वमा एक घण्टा चक्काजाम गरि बिच बाटोमै टाइरमा आगो बालेर बिरोध प्रदर्शन गरेको थियो। चक्काजाम गर्न पुगेका जनमत पार्टीका नेता र प्रहरीबीच […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१३ पुष । किसानको माग पूरा गराउनको लागि भोलि प्रदेश २ का ६ जिल्लामा चक्काजाम गर्ने डा सीके राउत नेतृत्वको जनमत पार्टीले घोषण गरेका छ्न। किसानको माग पुरा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीले जनाएको छ। किसान आन्दोलनको क्रममा सिरहामा पक्राउ परेका किसान नेताहरु रिहा भएपनि आन्दोलन जारी रहने जनाइएको छ। विभिन्न माग […]

शम्भु पण्डित,जनकपुरधाम, असार २० गते ।धनुषाको सबैला नगरपालिका -९ स्थित भठियन चौकमा ठेकेदारको लापरवाहीको कारण धुलोले जीवन कष्टकर भएको भन्दै स्थानीय युवा तथा व्यापारीहरुले चक्काजाम गतिएको छ।हुलाकी राजमार्ग अन्तर्गत निर्माण कार्य भइरहेका सडकको लागि जथाभावी माटो खनेको र दिनभरि टिपर देखि टयाक्टर मोटरसाइकल लगायतका सवारी साधन चलदै आएको कारण सुक्खायाममा दिनहुँ धुलो उडने गरेको कारण […]