०७ आषाढ २०८१, शुक्रबार
21-06-2024 , Fri
×

चुनाव

बुढिगंगा मतगणना : एमालेकाे अग्रता कायमै

न्यूजमधेश डेस्क बाजुरा,२६ असार। बुढिगंगा नगरपालिकामा ७ हजार ४ सय १९ मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ। एमालेका नगरप्रमुखका उम्मेदवार राम बहादुर बाँनियाले ३ हजार ८ सय ८१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्ग बहादुर खातिले ३ हजार १ सय १ मत प्राप्त गरेका छन्। मेयरमा एमालेले ७ सय […]

न्यूजमधेश डेस्क काठमाडौं ,२० जेष्ठ। राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल […]

कुलदिप दास ( प्रेम) जनकपुरधाम,१० चैत्र । जनकपुरधामको व्यापार व्यवसायलाई अझै ब्यबस्तिथ गर्दै प्रदेशकै उत्कृष्ट बजार स्थापित गर्ने व्यवसायी मनोज शर्माले बताएका छन । यहिे चैत्र २८ गते हुन लागेको जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावमा कोषाध्यक्ष पदको लागि आफ्नो उम्मेदवारी दिएका शर्माले सो कुरा बताएका हुन । केही बर्ष यता जनकपुरधामका ब्यापारीहरू बोर्डर पारी गएर […]