०१ आश्विन २०८१, बुधबार
18-09-2024 , Wed
×

जनकनन्दनी गाउपालिका

पूर्णखोप पालिका बन्यो जनकनन्दिनी गाउँपालिका

जनकपुरधाम । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकालाई पूर्णखोप गाउँपालिका घोषणा गरिएको छ । छवटा वडाको सो गाउँपालिकालाई बुधबार पूर्णखोप पालिका घोषणा गरिएको हो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामनन्दन मण्डलले उक्त घोषणा गर्दै जिल्ला खोप समन्वय समिति धनुषाको सहयोगमा पालिका पूर्णखोप पालिका बनेको बताए । सोह्र महिनाका बालबालिकादेखि ५९ वर्षसम्मका व्यक्तिलाई सो खोप लगाएर पूर्ण […]

जनकपुरधाम ।धनुषाको जनकन्दिनी गाउँपालिकाले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम संचालन गरेको छ। जनकनन्दिनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रबि भूषण मण्डलले सुत्केरी महिला र बच्चाहरुको स्वास्थ्य अवस्था बुझ्नको लागि गाउँघर क्लिनिक कार्यक्रम नियमित रुपमा चल्दै आइरहेको उनले बताए। स्वास्थ्य शाखा प्रमुख मण्डलका अनुसार बच्चा जन्मिएको दिनदेखी डेढ महिनासम्म सुत्केरी महिला […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१६ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले कार्यभार सम्हालेसंगै तिनवटा निर्णय गरेका छ्न। सोमबार नवनिर्वाचित गाउँपालिका अध्यक्ष दिपिन देव यादव र उपाध्यक्ष कमला सहगल पदभार ग्रहणपछि प्रत्येक वडामा वाईफाई फ्री गर्ने निर्णय गरेका छ्न।यसअघि गाउँपालिकामा जनतालाई यस्तो सुबिधा दिएको थिएनन् । त्यसैगरी यस गाउँपालिकाका अधिकांस जनताले कृषि पेसामा आबद्ध भएकोले एक बिघा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१४ जेष्ठ ।धनुषाको जनकनन्दिनी गाउँपालिका अध्यक्ष दिपिन देव यादव आफ्नै वडाका जनताको समस्या बुझ्न घरदैलोमा छ। अध्यक्ष यादव निर्वाचित भएपछि आज गाउँपालिका १ मल्हनियाका समस्याहरु बारेमा जनतासंग प्रत्येक्ष रुपमा भेटघाट गरि उनिहरुको समस्या बुझिरहेको छ।सो खबर मल्हनियाबासीले पाएपछी उनिहरु अध्यक्ष यादवलाई स्वागत गर्नको लागि घर घरमा फुल मला ,पैसाको माला र अबिर लगाएर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ माघ । धनुषामा एक जना वडा अध्यक्षको निधन भएको छ । सीमावर्ती स्थानीय तह जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष भोगी पाठकको उपचारको क्रममा भारतमा निधन भएको हो । ५५ वर्षीय पाठक अकस्मात बिरामी भएपछि बिहीबार उपचारका लागि भारतको मधुवनी लगिएको थियो । उनको त्यहीँ उपचारका क्रममा शुक्रबार बिहान ५ बजेतिर […]

मनोज मोरबैता / प्रविन पण्डित जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ […]