न्यूजमधेश डेस्क जनकपुरधाम,१० श्रावण । जनकपुर जेसीजका निवर्तमान पदाधिकारीले संस्थाको रकम आफूखुशी चलाएका छन् । जनकपुर जेसीजका निवर्तमान अध्यक्ष र का.उपाध्यक्ष मिलेर संस्थाको लाखौं रकम पचाएको पाइएको छ । निबर्तमान अध्यक्ष मनोज साह र निबर्तमान का .उपाध्यक्ष उपेन्द्र साहले जनकपुर जेसीजमा आर्थिक चलखेल गरेको खुल्न आएको छ । उपेन्द्र यसअघि कार्यकारिणी उपाध्यक्ष थिए । तर […]
ओम प्रकाश साह ,जनकपुरधाम : समाजिक उत्तर दाइत्व अन्तरगत जनकपुर जेसीजद्वारा ‘रक्तदान जीवन दान’ भन्ने प्रमुख नाराका साथ रक्तदान कार्यक्रम शनिबार जनकपुरमा सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी धनुषाको ब्लड बैंकमा रगतको अभाव भएकोले रक्तदान कार्यक्रम जनकपुर जेसीजको आयोजनामा ८३ जना व्यक्तिहरुले रक्तदान गरेको छ।जेसीजका अध्यक्ष तुलसी पजियारको अध्यक्षतामा भएको रक्तदान कार्यक्रमका प्रमुख अतिथि जनकपुर […]