१० चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

डा सिके राउत

डा सीके राउतको जनमत माटो यात्रा जारी आज छैठौं दिन गैंडहवाको गाउँ गाउँमा जाँदै

न्यूजमधेश डेस्क रुपन्देही ,१५ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको जनमत माटो यात्रा जारी रहेको छ। आज माटो यात्राको छैठौं दिन रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकाका विभिन्न टोल टोलबाट माटो संकलन गर्ने पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए। सचिव यादवले भने,’जनमत माटो यात्रा मेचीदेखि महाकालीसम्म हुने छ।’ मेचीदेखि महाकालीसम्मको माटो संकलन गरेर मधेशी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१७ असोज। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफू बाटोकै कारण घरभित्र थन्किन बाध्य भएका बताएका छन् । ठेकेदारले बाटो खनेर छोडिदिँदा जनकपुरधामस्थित घरमै थन्किनुपरेको उनले बताएका छन् । जनकपुरधाम उप महानगरपालिका ८ स्थित बलुवा टोलमा राउतको घर छ । जनकपुरधामको केन्द्र रमानन्द चोकभन्दा करीब पाँच मिनेटकै दूरीमा आफ्नो घर रहेपनि बाटोका […]

धीरज काेरी कपिलवस्तु,१५माघ।कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलहवामा जनमत पार्टीको अाम सभा कार्यक्रम सम्पन्न भएको छ। श्री बुद्ध पद्मम माध्यमिक विद्यालय काे खेलमैदान मा जनमत पार्टी कपिलवस्तु जिल्ला अध्यक्ष याेज्ञेन्द्र चाैधरीकाे अध्यक्षतामा सम्पन्न भएको छ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सिके राउतकाे प्रमुख अथिती अध्यक्ष राउत माेम बत्ती बालेर कार्यक्रमकाे उद्घाटन गरेका थिए। कार्यक्रममा बाेल्दै अध्यक्ष राउत […]