०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

डा सीके राउतको जनमत माटो यात्रा जारी आज छैठौं दिन गैंडहवाको गाउँ गाउँमा जाँदै

Logo
प्रकाशित बुधबार, मंसिर १५, २०७८

न्यूजमधेश डेस्क
रुपन्देही ,१५ मंसिर ।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतको जनमत माटो यात्रा जारी रहेको छ।

आज माटो यात्राको छैठौं दिन रुपन्देही जिल्लाको गैंडहवा गाउँपालिकाका विभिन्न टोल टोलबाट माटो संकलन गर्ने पार्टीका केन्द्रिय सचिव भोपेन्द्र प्रसाद यादवले बताए।

सचिव यादवले भने,’जनमत माटो यात्रा मेचीदेखि महाकालीसम्म हुने छ।’ मेचीदेखि महाकालीसम्मको माटो संकलन गरेर मधेशी एकता स्तम्भ निर्माण गर्ने यो यात्राको मुख्य उदेश्य रहेको उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]