२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

तराई मधेश राष्ट्रिय परिषद

एउटा देशमा दुई वटा कानुन : सरोज राई

काठमाडौ । मधेशमा प्रहरीले छाती र टाउकोमा गोली ठोकी रहंदा हाम्रो राष्ट्रिय मेडिया मात्र होइन लाखौं-लाख राष्ट्रवादी जमातहरूको कमेन्ट ट्रोल हुन्थियो यो भनेर कि प्रहरी माथी ढुंगामुढा गरेभने प्रहरीले गोली चलाउंदैन त् के माला लगाउंछ। अस्ति मात्र सर्लाहीमा एक बालकको मृत्यु भयो। परिवारजन्य र गांववासीको भिड़ सडकमा ओर्लिए न्यायको लागि, भिड शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए, […]

काठमाडौ ।संविधानको मूल मर्म र समानुपातिक समावेशी सिद्धान्त विपरित प्रकाशित गरिएको लोकसेवा आयोगको असमावेशी विज्ञापन र प्रकृया तुरन्त रद्द गरी आरक्षण सुनिश्चितता सहितको विज्ञापन अविलम्ब पुनस् प्रकाशित गराउन विवेदकारी राज्यसरकारको एकमात्र विकल्प आन्दोलन भएकोले तराई मधेश राष्ट्रिय परिषदले आरक्षण बचाऔ आन्दोलनको चरणबद्ध कार्यक्रम घोषणा गरेको छ। संघिय गणतन्त्र नेपालको संविधान बिपरित, समानुपातिक समावेशी सिद्धान्तको भावना […]