२१ कार्तिक २०८१, बिहिबार
07-11-2024 , Thu
×

धान रोपाइँ

कञ्चनपुरमा ८० प्रतिशत रोपाइँ सम्पन्न

कञ्चनपुर,२८ असार।कञ्चनपुरको वेदकोट नगरपालिका–५ का केशव पन्त रोपाइँ सकेर फुर्सदिलो छन्। रोपाइँका लागि आकाशको पानीको भर पर्नुपर्ने उनले यो वर्ष ढिलो रोपाइँ गरे। ‘यसपटक पानी ढिलो पर्यो, सिँचाइको सुविधा नहुँदा आकाशको पानीले रोपाइँ गर्नुपर्छ’, कृषक पन्तले भने, ‘गत वर्षभन्दा दुई साता ढिलो रोपाइँ सकिएको हो।’ ढिलो गरी वर्षा हुँदा असार अन्तिम साता पनि केही किसान […]

न्युजमधेस डेस्क जनकपुरधाम,३असार। असार अन्तिमसम्म देशभर ६० प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । कुल रोपाँई हुने १५ लाख चार हजार हेक्टर  क्षेत्रफलमध्ये आठ लाख ९९ हजार हेक्टर क्षेत्रफलमा रोपाँई सम्पन्न भएको  मन्त्रालयको तथ्यांक छ । गएको वर्ष असारमा ७६ प्रतिशत रोपाइँ भएकोमा यस वर्ष ६० प्रतिशत मात्र रोपाइँ भएको […]

न्यूजमधेश सम्बादाता राजापुर ,७ चैत्र । धानको पकेट क्षेत्रका रुपमा मानिने बर्दियाको राजापुरमा चैते धान रोपाइँ शुरु भएको छ । राजापुर र गेरुवाका केही स्थानमा रोपाइँको तयारी भइरहेको छ । गत वर्ष पाँच सय तीन हेक्टर क्षेत्रफलमा खेती गरिएकामा यस वर्ष करीब आठ सय हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने तयारी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना […]