१० आषाढ २०८१, सोमबार
24-06-2024 , Mon
×

नागरिकता

नागरिकता नपाउँदा ई.साफी निराश

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ जेष्ठ ।प्रदेश २ का धनुषा जिल्लाको गणेशमान चाररनाथ नगरपालिका–३का इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इन्जिनीयरिङ अध्ययन गरे। अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित जलविद्युत् आयोजनामा काम गर्न शुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो। नागरिकता पेश गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुपर्‍यो। अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि […]

न्यूजमधेश डेस्क काठमाडौं,२१ जेष्ठ । सर्वोच्च अदालतमा नेपाल नागरिकता (पहिलो संशोधन ) अध्यादेश, २०७८ सम्बन्धी सुनुवाइ ‘हेर्दाहेर्दै’ मा यही जेठ २७ गतेका लागि राखिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की तथा न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाका इजलासमा सुनुवाइ हुदाहुँदै समयमा अभावका कारण बिहीबारलाई राखिएको हो । सो अध्यादेश राष्ट्रपति […]

न्यूज मधेश,महोत्तरी।जलेश्वर नगरपालिका वडा.४ निवासी २० वर्षीय रवि पासवान नेपाली नागरिक हुन् । तर, उनले नेपाली नागरिकता पाउन सकेका छैनन् । नेपालमै जन्मे हुर्केका उनले नेपालमै दश कक्षासम्म पढेका छन् । नागरिकता नबन्दा त्यसमाथि बढ्न मन नलागेको उनको भनाइ छ । नेपालमा रोजगारी नपाएपछि हाल उनी भारतको दिल्लीमा मजदुरी गरेर बसेका छन् । रविकी आमासँग नेपालकै वंशज नागरिकता छ । तर, […]