०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

निर्वाचन

धनुषा निर्माण व्यवसायी संघ निर्वाचन: अध्यक्षमा तृपक्षिय भिडन्त अग्रस्थानमा रमेश

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको नयाँ नेतृत्व छनौटका लागि भोलि निर्वाचन हुन गइरहेका छन् । आठ वटा पदमा भोलि उद्योग बाँणिज्य संघको परिसरमा बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत कामेश्वर झाले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि बेलूका ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ । जम्मा ११ सदस्य […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१८ माघ।प्रदेश २ का सिरहा जिल्लामा २१ हजारभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा ११ हजार छ पुरुष र १० हजार चार महिला गरी २१ हजार १० नयाँ मतदाता थपिएका हुन् । सरकारले अगामी वैशाख १७ र २७ गरी दुई चरणमा निर्वाचन घोषणा गर्नु अघिल्लो दिनसम्म गरी मतदाता […]

न्यूजमधेश डेस्क काठमाडौं ,२५ पुस। राज्यका चारवटै सुरक्षा निकाय वैशाख १७ र २७ गते दुई चरणमा हुने प्रतिनिधि सभा निर्वाचनको शान्ति सुरक्षा योजना निर्माण तथा आवश्यक तयारीमा जुटेका छन् । गृह मन्त्रालयले सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिवको संयोजकत्वमा यसअघि नै एक समिति गठन गरी निर्वाचन केन्द्रित एकीकृत सुरक्षा योजना निर्माण गर्ने सम्बन्धमा तयारी सुरु गरिसकेको […]

न्यूजमधेश सम्बादाता रौतहट,६ माघ।जिल्लाको मौलपुर नगरपालिका वड़ा नम्बर ६ स्थित श्री माध्यमिक विद्यालयको व्यवस्तापन समिति को निर्वाचनमा मधेशवादी प्यानल विजयी भएको छ । राजनितिक हस्तक्षेपका कारण विगत लामो समय देखि विबादित रहेको विद्यालय व्यवस्थापन समितिको शनिवार भएको भएको निर्वाचनमा मधेशवादी समूहका गठवन्धनले विजयी हासिल गरेका छन । समाजवादी पार्टीका युवा नेता लखिन्द्र यादवको लगनशीलता परिश्रमको […]