०४ आषाढ २०८१, सोमबार
17-06-2024 , Mon
×

नेपाल सेना

नेपाली सेनामा अब १६ वर्षमै पेन्सन, २० वर्षमा रकम

न्यूजमधेश डेस्क काठमाडौं ,७ माघ। नेपाली सेनाको तल्लो दर्जाका जनशक्तिको माग सम्बोधन गर्न पेन्सन (निवृत्तिभरण) सम्बन्धी हालको व्यवस्थामा केही परिमार्जनसहितको प्रस्ताव अघि बढाइएको छ। पछिल्ला वर्षमा पेन्सन नै नभई सेवा छोड्नेको सङ्ख्या ह्वात्तै बढ्दै गएपछि सैनिक मुख्यालयको पटक-पटकको अनुरोधमा सरकारले सैनिक सेवा नियमावली, २०६९ तेस्रो संशोधन अघि बढाएको हो। रक्षा मन्त्रालयको उक्त प्रस्ताव अहिले मन्त्रिपरिषदमा […]

अर्जुन साह, जलेश्वर ।लोहारपट्टी नगरपालिका वाड नम्बर .४ मा नेपाल सेनाद्वारा सर्प टोकेपछी ज्यान कसरी बचाउने सम्बन्धमा जनचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ। नेपाल सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिद्वारा स्थानीय व्यक्तिहरुलाई एक ठाउमा जम्मा गरेर सर्प टोकेपछि तत्काललै कसरी उपचार गर्ने विषयमा जानकारी दिएको सेनाको कमान्ड दिनेश थापाले जानकारी दिएको छ। थापाले भने कुनै […]

जनकपुरधाम । निरन्तर वर्षा भएको कारणले कमला नदीमा बाढी आएपछि शुक्रबारदेखिनै बाढिमा फसेको कमला पुल निर्माण कार्यमा खटेका इन्जिनियर ९ जना कामदारलाई नेपाली सेनाले जिवितै उद्धार गरेका छ्न। सबै जना कामदारलाई सेनाले हेलिकोप्टरबाट उद्धार गर्न सफल भएको छ। हुलाकी राजमार्गमा अन्तरगत कमला नदिमा पुल निर्माण भइरहेको पुल निरिक्षण गर्न गएका हुलाकी सडक आयोजनाका इञ्जिनियर जामुन […]