२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

नेपाल सेनाद्वारा सर्प टोकाइबाट कसरी ज्यान बचाउने सम्बन्धित जनचेतना कार्यक्रम

Logo
प्रकाशित शनिबार, साउन ११, २०७६

अर्जुन साह, जलेश्वर ।लोहारपट्टी नगरपालिका वाड नम्बर .४ मा नेपाल सेनाद्वारा सर्प टोकेपछी ज्यान कसरी बचाउने सम्बन्धमा जनचेतना कार्यक्रम शनिबार सम्पन्न गरेको छ।

नेपाल सेना र सशस्त्र प्रहरीको संयुक्त टोलिद्वारा स्थानीय व्यक्तिहरुलाई एक ठाउमा जम्मा गरेर सर्प टोकेपछि तत्काललै कसरी उपचार गर्ने विषयमा जानकारी दिएको सेनाको कमान्ड दिनेश थापाले जानकारी दिएको छ।

थापाले भने कुनै पनि सर्प टोकेपछि कसरी पहिचान गर्ने कस्तो लक्षन सम्बन्धित स्थानीय जनतालाई जनाकारी दिएको छ।समाजलाई जागरुक र जनचेतना मुखिय बनाउनु भएको स्थानीय युवा सोलिन्द्र चौधरीले बताएका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]