न्यूजमधेश सम्बादाता जनकपुरधाम,१९ फाल्गुण। भगवान राम र सिताले त्रेतायुगमा रंग दलेर होली खेलेको स्मरण गर्दै आईतबार हजारौंले एकसाथ होली खेलेका छन् । नेपाल र भारतका बासिन्दाहरु एकसाथ मिलेर एकले अर्कालाई रंग तथा अबीर दले । महोत्तरीको भंगहा नगरपालिकास्थित मिथिलाकै प्रसिद्व ‘कंचन वन’ मा सामूहिक होली खेलिएको छ । यहाँ होली खेलिएसँगै मिथिला क्षेत्रमा औपचारिक रुपमा […]
न्यूजमधेश सम्बादाता जनकपुरधाम,१२ फाल्गुण।तराई मधेशकै एतिहासिक महाकुम्भ मध्यमा परिक्रमा आइतबारदेखि प्रारम्भ छ ।नेकपा अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार बिहान धनुषाको मिथिलाबिहारी मन्दिरमा डोला उठाएपछि परिक्रमाको शुरुवात भएको हो । पुर्वप्रधानमन्त्री प्रचण्ड हेलिकप्टरबाट सोझैँ मिथिलाबिहारी नगरपालिका पुगेका थिए ।कचुरीगाउँमा अवस्थित मिथिला बिहारी मन्दिरमा रहेको मिथिला बिहारीको डोलालाई उठाएर ५ दिवसीय मध्यमा परिक्रमाको शुरुवात गरे […]