०६ आषाढ २०८१, बिहिबार
20-06-2024 , Thu
×

बस दुर्घटना

बारामा बस दुर्घटना, ३ जनाको मृत्यु

बारा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर […]

मुम्बई,१६ असार।भारतको महाराष्ट्रमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन् । घाइतेको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ । महाराष्ट्रको बुलढानास्थित यवतमालबाट पुणे जाँदै गरेको बस गए राति दुर्घटनामा परेको हो । प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा भीषण आगो लागेको थियो […]

न्युजमधेस डेस्क जनकपुरधाम। मधेस प्रदेश स्थित जिल्ला धनुषाको गणेशमान चारनाथ नगरपालिका बिरेन्द्रबजार वडा न -१ मा पुर्ब पश्चिम लोक राजमार्ग को गोलघर को नजिक बस दुर्घटना हुदा  १५ जना समान्य घाईते र ५ जना गम्भिर घाइते भएका छ्न । काठमाडौ बाट काकर्भिटाका लागि गाडि न प्रदेश ३०१-००५ख ९७१९ नम्बर को सुपर अग्नि नाईट बस दुर्घटनामा परि  […]

न्यूजमधेश डेस्क सर्लाही ,८ माघ। पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाही हरिवनमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत हरिवन नगरपालिका–४ स्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकडभिट्टातर्फ हिँडेको यात्रुबस दुर्घटना हुँदा घटनास्थलमै एक जनाको र उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा एक जनाको ज्यान गएको जिल्ला […]

भक्तपुर ।भक्तपुरको गठ्ठाघरमा भयानक दुर्घटना भएको छ। गठ्ठाघरको आकासे पुल नजिकै एउटा बसले तीन वटा बसलाई ठक्कर दिँदा बसमा सवार १५ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ५७९४ नम्बरको बसले अन्य बा ३ ख ७०९३, ना ६ ख ७१८५ र बा ५ ख ४०२९ नम्बरको दुई वटा बसलाई […]

धादिङ।धादिङको बेनिघाटरोराङ गाउँपालिका–३, सलाङघाट स्थित त्रिशूली नदीमा शुक्रबार बस खस्दा अहिलेसम्म ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।त्यस्तै दुर्घटनामा परि २० जना बेपत्ता भएको छ। धादिङका प्रहरी उपरीक्षक राजकुमार वैदवारका अनुसार मृत्यु भएमा सर्लाहीका अजय दास र विजय कुर्मीको मात्रै पहिचान खुलेको बताए । उहाँका अनुसार ३ जनाको […]