०९ आषाढ २०८२, मंगलबार
24-06-2025 , Tue
×

बाढी प्रभावित क्षेत्र

श्रम तथा यातायात मन्त्री सिंहद्वारा बाढी प्रभावित क्षेत्र अवलोकन

जनकपुरधाम,२६ साउन।लगातार वर्षाको कारणले आएको बाढीबाट प्रभावित भएका क्षेत्रहरु मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले अवलोकन गरेका छ्न। मन्त्री सिंहले बिहिवार सर्लाही जिल्लाको बागमती नदि गरेका कटान तथा बलरा नगरपालिकासहित विभिन्न बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छ्न। बाढीप्रभावित क्षेत्रका सर्वसाधारणहरुसंग प्रत्येक्ष रुपमा भेटघाट गर्दै उनिहरुको समस्या बुझिएको छ।

जनकपुरधाम। प्रदेश २ कामुख्यमन्त्री मो लालबाबु राउतले महोत्तरी जिल्लाको बाढी प्रभावित क्षेत्रको मंगलबार निरिक्षण गरिएको छ । प्राविधिक टोली सहित महोत्तरीको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुग्नु भएको मुख्यमन्त्री राउतले महोत्तरीको मध्य तथा दक्षिणी क्षेत्रको भंगहा नपा, बलबा नपा, महोत्तरी गाउपालिका, मनरासिसवा नगरपालिका र जलेश्वर नगरपालिकाको अति प्रभावित क्षेत्रहरुको निरीक्षण गरिएको छ । महोत्तरी भएर […]