०१ साउन २०८१, बुधबार
17-07-2024 , Wed
×

बेपत्ता

जनकपुर घुम्न गएका ३ जना बालिका ३ दिनदेखि बेपत्ता

महोत्तरी । महोत्तरीको बर्दिबासबाट जनकपुर घुम्न भएका तीनजना बालिका विगत तीन दिनदेखि बेपत्ता भएका छन्। बर्दिबास नगरपालिका १ का १० देखि १३ वर्ष उमेर समूहका तीनजना बालिका गएको मंगलबार जनकपुर गएदेखि नफर्किएका अभिभावकले बताएका छन्। इलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी रेवतीरमण पोखरेलले पनि बालिकाहरु बेपत्ता भएको घटनाको पुष्टि गरे। ‘गएको मंगलबार जनकपुरको भाटभटेनी घुम्न भनेर […]

राजविराज । सप्तरीको राजविराज नगरपालिका–५ बस्ने १८ वर्षिय ग्रीस देव सातदिन वितिसक्दा समेत अवस्था अज्ञात रहेकोले परिवारले खोजतलासका लागि आग्रह गरेका छन् । गत बुधवार दिउँसोदेखि भाइ ग्रीसको अवस्था अज्ञात रहेकोले खोजतलासका लागि दिदी निर्मला देवले आग्रह गरेकी हुन् । बेपत्ता भएको भोलिपल्टै जिल्ला प्रहरी कार्यालय सप्तरीमा खोज तलासका लागि निवेदन दिदा समेत अहिलेसम्म भाईको […]

न्यूजमधेश सम्बादाता चौतारा, ३१ असार ।सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा गत बुधबार राति आएको बाढीपहिरोमा तीन जनाको मृत्यु भएको छ । बेपत्ता २० जनाको खोजीकार्य जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको हुँदा भोटेकोशीले बगाएको आशङ्का हुन थालेको छ । चार दिनदेखि मङ्गलबारसम्म स्काभेटर लगाएर खोजीकार्य जारी राखे पनि बेपत्ताको शव भेटिने […]

जनकपुरधाम।जनकपुरको वकिलटोलबाट एक १३ वर्षीय बालक बेपत्ता भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ वकिल टोल बस्ने राम श्रेष्ठको १३ वर्षीय छोरा आर्यन श्रेष्ठ आइतबार दिउँसो ३ बजेबाट अचानक बेपत्ता भएका हुन। राम श्रेष्ठले भने “उनको चारैतिर खोजी गरि सकेको छु। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।”आर्यन बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको […]