१४ माघ २०८२, बुधबार
28-01-2026 , Wed
×

जनकपुरबाट १३ वर्षीय बालक बेपत्ता

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

जनकपुरधाम।जनकपुरको वकिलटोलबाट एक १३ वर्षीय बालक बेपत्ता भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ वकिल टोल बस्ने राम श्रेष्ठको १३ वर्षीय छोरा आर्यन श्रेष्ठ आइतबार दिउँसो ३ बजेबाट अचानक बेपत्ता भएका हुन।

राम श्रेष्ठले भने “उनको चारैतिर खोजी गरि सकेको छु। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।”आर्यन बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]