०७ साउन २०८१, मंगलबार
23-07-2024 , Tue
×

जनकपुरबाट १३ वर्षीय बालक बेपत्ता

Logo
प्रकाशित सोमबार, भाद्र १६, २०७६

जनकपुरधाम।जनकपुरको वकिलटोलबाट एक १३ वर्षीय बालक बेपत्ता भएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं.१ वकिल टोल बस्ने राम श्रेष्ठको १३ वर्षीय छोरा आर्यन श्रेष्ठ आइतबार दिउँसो ३ बजेबाट अचानक बेपत्ता भएका हुन।

राम श्रेष्ठले भने “उनको चारैतिर खोजी गरि सकेको छु। तर अहिलेसम्म कुनै पत्तो लाग्न सकेको छैन ।”आर्यन बेपत्ता भएकोबारे स्थानीय प्रहरीमा जानकारी गराइसकेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् । सोमबार बिहान साउनको पहिलो सोमबार टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने उल्लेख गरे । उनले […]

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सतिसकुमार सिंहले आइतबार मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको छड्के निरीक्षण गरेका छन् । प्रदेश सरकारको कार्यालयमा कर्मचारीहरूको लापरबाही बढेको गुनासो आएपछि मुख्यमन्त्री सिंहले बिहान मुख्यमन्त्रीको कार्यालयसहित ११ वटा मन्त्रालयको अनुगमन गरेका हुन् । निरीक्षण तथा अनुगमनको क्रममा मुख्यमन्त्री सिंहले अधिकांश कर्मचारीहरूमा धेरै लापरबाही रहेको पाइएको बताए । उनले कर्मचारीहरूमा खासगरी […]

सिरहा : सिरहाको औरही गाउँपालिकामा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ। आ.व.२०७९/८० मा औरही गाउँपालिकाले संचालन गरेको योजनाहरुको गोप्य सुचना गरि ०.३५ प्रतिशत बिलो भन्दा कम बिलोमा नै ठेक्काहरु समझौता गरेको पाइएको छ। कमिसनको बार्गेनिङ गर्ने र अग्रिम कमिसन लिएर मिलोमतोमा त्यस्ता गतिविधि भैरहेको छ। त्यसरी गैरकानुनी रुपमा ठेक्का लगाउने र अबैध रुपमा आर्थिक लाभ […]