१० चैत्र २०८१, मंगलबार
25-03-2025 , Tue
×

भोर

भोरद्वारा कोरोना महामारीमा अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई स्वास्थ्य सामाग्री वितरण

न्यूजमधेश डेस्क सर्लाही ,६ जेष्ठ । कोरोना महामारीमा अग्रपंक्तिमा खटिने सर्लाहीका स्वास्थ्यकर्मी, प्रहरी र पत्रकारलाई महामारीबाट जोगाउनका लागि स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको छ । भोर नामक संस्थाको पहल र दौतरी – फ्रेन्डस अफ फ्यूचरको सहकार्यमा २०७८ जेठ २, ३ र ४ गते उक्त स्वास्थ्य सुरक्षा प्याकेज प्रदान गरिएको हो । चन्द्रनगर गाउँपालिकाका ७ वटै […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ माघ।प्रदेश २ का सर्लाही जिल्लाको चन्द्रनगर गाँउपालिका वडा नम्बर ४ गरहाटोलमा भोर विधा सेतु सुरु भएको छ ।गरिबीका कारण शिक्षाबाट बन्चित बालबालिकालाई निशुल्क रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विषेश ट्यूशन सेन्टरको रुपमा भोर विधा सेतुको सुरुवात गरिएको हो । हरिपुरका समाजसेवी तथा शिक्षा प्रेमी अरविन्द चौधरीको सहयोगबाट भोर विधा सेतुको पहिलो […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,९ जेठ ।धनुषाको कमला नगरपालिका वडा नं.५ भलुवाहाको मुसहर समुदायको ७५ घरपरिवारलाई भोरले राहत वितरण गरेको छ। कोरोना भाइरसबाट जोगिनको लागि सरकारले लकडाउन गरेपछी भलुवाहाका मुसहर समुदायलाई छाक टार्न समस्या भएपछी स्थानीय संचारकर्मी मनोज मोरबैता र सिबेन्द्र रोहिताको पहलमा गैर सरकारी संस्था भोरको सहयोगमा २३ जना गर्वती र सुत्केरी महिलालगाईत ७५ जना […]